तीनकुने घटनाबारे आयोगको अनुसन्धान पूरा, केही दिनमै रिपोर्ट सार्वजनिक हुने

राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटना सम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ । तीनकुने घटनामा मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको आइतबार ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिइन् । उनले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक […]
क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा

डेन्टल प्वाइन्ट प्रालिले क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा ल्याएको छ। डेन्टल प्वाइन्टले एक कार्यक्रमका बिच इनभिजलिनको सार्वजनिक गरेको हो। कार्यक्रममा डेन्टल प्वाइन्टका कार्यकारी निर्देशक श्रेय पाण्डेले दक्ष दन्त चिकित्सकको माध्यमबाट इनभिजलिन ब्रान्डको क्लियर अलाइनर नेपालभरी उपलब्ध हुने बताइन्।‘दाँतको उपचारमा प्रयोग हुँदै आएको परम्परागत तार प्रविधि भन्दा धेरै गुणा उपयुक्त प्रविधिबारे जानकारी गराउन […]
पोखरामा पूर्ण खोप वडा सुनिश्चितता घोषणा समारोह सम्पन्न; बरालको अध्यक्षता, उपमेयर गुरुङ प्रमुख अतिथि

पोखरा, – पोखरा महानगरपालिका वडा नम्बर ८ लाई आज एक समारोहका बीच पूर्ण खोप सुनिश्चित वडाको रूपमा घोषणा गरिएको छ। वडा खोप समन्वय समिति, पोखरा-८, कास्कीद्वारा आयोजित कार्यक्रममा वडा कार्यालय, न्युरोडमा आयोजित घोषणा समारोहमा वडाले पूर्ण खोप सुनिश्चितताको प्रतिबद्धता पत्र समेत जारी गरेको छ। वडा नम्बर ८ का अध्यक्ष रूद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा […]
दलको बैठकमा माया राई र मोहन बस्नेतको कुरा उठेपछि देउवाले भने- हामी पनि जेल बसेरै आएका हौं

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सांसदहरू माया राई र मोहनबहादुर बस्नेत विषयमा उठेका विषयलाई अर्थमा नलिन सांसदहरूलाई आग्रह गरेका छन्। शनिबार ल्होत्से हलमा भएको संसदीय दल बैठकपछि निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकमा सांसदहरू पक्राउ र निलम्बनको विषय उठेको सभापति देउवाले त्यसलाई ठूलो रूपमा नलिन भनेको बताएका हुन्। ‘राजनीतिमा यस्तै हुन्छ, हामी […]
चार प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चार वटा वायुको प्रभावले आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका भूभागहरूमा वर्षा भइरहको छ। पछिल्लो एक घन्टामा कास्कीको लामापाटनमा २३.२ मिलिमिटर वर्षा मापन भएको […]
परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका उनले आज यहाँ मन्त्री डा राणासँग ‘साइडलाइन’ भेट गरेका हुन् । त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी […]
पोखरा – ९ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

पोखरा, ३ जेठ । पोखरा १५ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा ९ मा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोग, पोखरा ९ स्थित चण्डिका आमा समूहको व्यवस्थापन र पोखरा महानगरपालिका वडा नं ९ कार्यलयको समन्वयमा […]
“स्वस्थ रहन चाहने जो कोहीका लागि दौड आवश्यक छ : वडाध्यक्ष राममोहन आचार्य

कास्की,”स्वस्थ रहन चाहने जो कोहीका लागि दौडजस्ता क्रियाकलाप आवश्यक छ,” पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यले आज बिहान आयोजित वडा स्तरीय दोस्रो दौड प्रतियोगिता को उद्घाटन समारोहमा सम्बोधन गर्दै बताए। “स्वास्थ्यका लागि दौड” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिता विहान ६ बजे पोखराको विभिन्न भाग हुँदै सम्पन्न भएको हो। प्रतियोगिता वडा कार्यालय […]
पोखरामा दुई करोडको तरबुजा उत्पादन

पोखरा क्षेत्रमा करिब दुई करोड रूपैयाँको तरुबुजा उत्पादन भएको छ । यसअघि विदेशबाट आयात हुँदै आएको तरुबुजा व्यावसायिक रुपमा पोखरामै उत्पादन गरिएको हो । तरबुजा खेतीमा ५० भन्दा बढी कृषक जोडिएका र दुई सय रोपनी क्षेत्रफलमा उत्पादन भएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाले जनाएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजना तथा वडा नं.१३ […]
हावाहुरीले रुख ढल्दा चारको मृत्यु

शुक्रबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा तीव्र गतिको हावाहुरीले रुख ढल्दा शिक्षकसहित चारजनाको मृत्यु भएको छ । कैलाली, नवलपरासी (पश्चिम) र कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा एक शिक्षकसहित चारजनाको मृत्यु भएको हो । तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार हावाहुरीले ढालेको रुखमा च्यापिँदा कैलालीको घोडाघोडीस्थित सुखडमा रहेको राष्ट्रिय माविका प्राचार्य कर्णबहादुर भण्डारी, पश्चिम नवलपरासीको सुनवलका स्थानीय मीरा बयम्बू […]