कांग्रेसको विशेष महाधिवेशन : फेरि थपियो उम्मेदवारको मनोनयन दर्ता समय

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कांग्रेसको विशेष महाधिवेशन : फेरि थपियो उम्मेदवारको मनोनयन दर्ता समय नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन दर्ताको समय फेरि थपिएको छ ।

केन्द्री निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय थपिएको हो । उनका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।

यसअघि साँझ ५ बजेसम्मको समय तोकिएको थियो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै छ ।