स्वास्थ्य कार्यक्रमलाई नागरिकको आवश्यकता र परिणामसँग जोड्नुपर्छ : मन्त्री पौडेल

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले स्वास्थ्य क्षेत्रका कार्यक्रम तथा कार्य सम्पादनलाई अझ प्रभावकारी, परिणाममुखी र नागरिकको प्रत्यक्ष आवश्यकतासँग जोड्नुपर्नेमा बताएका छन् । स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट तथा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्नेमा उनले जोड दिए । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष […]

आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन भएको छैन: गगन22

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै पनि आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन्। आफूविरुद्ध नियोजित रूपमा भ्रमपूर्ण प्रचार गरिएको भन्दै उनले प्रहरी अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेका छन्। बिहीबार सार्वजनिक भिडियो सन्देशमार्फत थापाले पार्टीको विशेष महाधिवेशन विद्रोहको परिणाम भएको र त्यसमा आफूहरू पनि सहभागी भएको स्पष्ट पारे। […]