नेकपा (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता भएको छ।
शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित समारोहमा दुई पार्टीबीच एकता भएको हो। माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच एकता भएको हो।
Home » नेकपा (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता
नेकपा (एकीकृत समाजवादी) र एकता राष्ट्रिय अभियानबीच एकता भएको छ।
शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित समारोहमा दुई पार्टीबीच एकता भएको हो। माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच एकता भएको हो।
बिज्ञापनको लागि:
Phone: 9705696555
Email: [email protected]
प्रेस काउन्सिल सुचिकरण नं.4872-2081/082
सूचना बिभाग दर्ता नं. 4364-2080/2081
ठेगाना: पोखरा -२ कास्की ,गण्डकी प्रदेश
© Suva Nepal -2025 All rights reserved | Powered By IT Arrow Pvt Ltd