‘म नै राज्य हुँ’ भन्ने मानसिकताले देश चल्दैन : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले ‘म नै राज्य हुँ’ भन्ने मानसिकताले देश चल्न नसक्ने भन्दै प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएकी छन्। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर भएपछि सामाजिक सञ्जालमार्फत बमले आफूलाई संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देशलाई पछाडि धकेल्ने बताएकी हुन्। ‘म नै राज्य हुँ’ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू१ विगतका प्रधानमन्त्रीहरूको […]

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसी पुगे गृह मन्त्रालय

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी गृह मन्त्रालय पुगेका छन्। मन्त्रिपरिषद् बैठकबाट प्रहरी नेतृत्वमा नियुक्त भएलगत्तै उनी बुधबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका हुन्। गृह मन्त्रालयमा उनलाई गृह सचिव तथा उच्च सुरक्षा अधिकारीहरूले स्वागत गरेका छन्। गृह मन्त्रालयमा आईजीपी डा. केसीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिने र मन्त्रालयका तर्फबाट आवश्यक निर्देशन दिने तयारी […]