प्रधानमन्त्री केपी शर्मा ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ मा सम्बोधन गरेका छन् ।
मंगलबार ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तर्राष्ट्रियता विकास सहयोगको पुनर्जीवन’ मा सम्बोधन गरेका हुन् ।
संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा प्रधानमन्त्री ओली स्पेनमा छन् ।