स्याङ्जामा चट्याङले लागेर एक जना घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

स्याङ्जाको भिरकोट नगरपालिकामा आइतबार राति चट्याङ पर्दा एक जना घाइते भएका छन् घाइते हुनेमा भिरकोट नगरपालिका ४६ वर्षीय देउ बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङको झड्का लाग्दा थापाको दाहिने हातमा चोट लागेको हो । उनको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।