फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् । डा.केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । उनलाई प्रहरीले भद्रकालीमा ल्याउँदै छ ।
Home » फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका चिकित्सक बालाजुमा फेला परेका छन् । डा.केशव श्रेष्ठलाई बालाजुबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । उनलाई प्रहरीले भद्रकालीमा ल्याउँदै छ ।
बिज्ञापनको लागि:
Phone: 9705696555
Email: [email protected]
प्रेस काउन्सिल सुचिकरण नं.4872-2081/082
सूचना बिभाग दर्ता नं. 4364-2080/2081
ठेगाना: पोखरा -२ कास्की ,गण्डकी प्रदेश
© Suva Nepal -2025 All rights reserved | Powered By IT Arrow Pvt Ltd