नेपाल समाजवादी पार्टी(नयाँ शक्ति) ले केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २: ३० बजे केन्द्रीय कार्यालय सुविधानगरमा बस्ने सोवले जानकारी दिइन् ।बैठकले शुक्रबार हुने नयाँ शक्तिको स्थापना दिवसको तयारीबारे पनि छलफल हुने उनले बताइन् । यस्तै नयाँ शक्तिले शनिबार र आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ ।