अर्थमन्त्री र आईएमएफ मिसन प्रमुखबीच भेटवार्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन प्रमुख सरवत जहानबीच भेटवार्ता भएको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैटौं समीक्षा, संरचनागत सुधार लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।