पोखरा /पोखरामा वढी भाडा असुल्ने इन ड्राइभर राईडरहरु लाई प्रहरीले कारवाही गरेको छ ।जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको टोलिले चेक जाचँ गर्दा ८ वटा सवारी साधन सहित नियन्त्रमा लिइएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।