उत्तेजनामा होइन, संवादमा समाधान खोज्नुपर्छ : पूर्वमुख्यमन्त्री खगराज अधिकारी

पोखरा, वैशाख ४ – गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पछिल्लो समय चर्किंदै गएको शिक्षक आन्दोलन र त्यससँग सम्बन्धित राजनीतिक अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमा लोकप्रियता खोज्ने शैलीमा राखिने उत्तेजक भनाइहरूले मुलुकलाई अस्थिरतातर्फ लैजान सक्ने खतरा औंल्याउँदै उनले संयमता र जिम्मेवार अभिव्यक्तिको आवश्यकता रहेको बताए। “सार्वजनिक खपतका लागि व्यक्त गरिएका र लोक रिझ्याइमा रमण […]

महाधिवेशन सरे पनि रास्वपा सक्रिय, सातै प्रदेशमा इञ्चार्ज खटिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन सार्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा उच्च अदालतले थुनामा पठाएपछि महाधिवेशन हुने कि नहुनेमा अन्यौलता कायम भैरहेको अवस्थामा पार्टीको महाधिबेशन झन्डै एक […]

विश्वको सर्वाधिक उचाइमा खेल मैदान निर्माण हुँदै, मुस्ताङमा नयाँ कीर्तिमान

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ पोखरा भएको बताउनुभएको छ । बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश पर्यटकीय गतिविधिका लागि सम्भावनाले भरिपूर्ण भएको क्षेत्र भएकाले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको बताउनु भयो । प्रदेश सरकारले पर्यटकीय […]

आन्दोलनको मैदानमा खनाल, शिक्षकसँग ऐक्यबद्ध हुँदै जनाए समर्थन

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ऐक्यवद्धता जनाउनु भएको छ। बिहिबार बानेश्वर क्षेत्रमा आन्दोनरत शिक्षकहरुका माग सम्बोधन गर्न नेता खनालले सरकारसँग माग गर्नुभएको छ। सरकारले शिक्षकका मागहरु सम्बोधन गर्न ढिलाई गरेको बताउदै खनाले सरकारलाई खबरदारी गर्नुभएको हो। देशभरका शिक्षकहरू जम्मा भएर बिहीबार आन्दोलनलाई थप चर्काउँदै लगेको अवस्थामा नेता खनालले ऐक्यवद्धता जनाउनुलाई […]

राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयोः मन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताउनुभएको छ । बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैं असहज परिस्थिति बन्ने गरेको तर्क गर्नुभयो । उहाँले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा […]

सुमना श्रेष्ठको राजीनामा ट्रेन्डिङ! रास्वपामा फेरि हलचल

पोखरा,रास्वपा सांसद सुमना श्रेष्ठले आफ्नो सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी छन् । आज बिहीबार बस्ने रास्वपा बैठकअघि उनले सचिवालयमा यो जानकारी दिने तयारी गरेकी छन् । सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए । अहिले […]

मकवानपुरमा बिहानै त्रसीत : बस दुर्घटनामा १६ घाइते

मकवानपुरमा आज एकाबिहानै बस दुर्घटनाग्रस्त हुँदा १६ जना यात्री घाइते भएका छन्। इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान दुर्घटनाग्रस्त हुँदा १६ यात्रु घाइते भएका हुन्। घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। उक्त बस सडकबाट करिब […]

गिरी हत्या रहस्य खुल्दै, तीन युवालाई प्रहरीले ल्यायो नियन्त्रणमा

पोखरा,४ बैशाख २०८२।नयाँ वर्ष २०८२ शुरु भएकै दिन एकाबिहानै तनहुँमा एक व्यक्तिको ढुंगाले हानेर हत्या गरी भागेका तीन जना युवालाई प्रहरीले समातेको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थायी घर भई हाल भिमाद नगरपालिका–८ बस्ने ५५ वर्षीय मङ्गल गिरीलाई गत वैशाख १ गते बिहान ६ः३० बजे ढुंगाले हानेर हत्या गरी भागेका तीन जना युवालाई प्रहरीले समातेको […]

डा. भट्टलाई गभर्नर बनाउन देउबाको प्रस्तावमा ओलीको समर्थन

पोखरा,४ बैशाख २०८२।लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन्। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रम ओली डा गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बनाउने नेपाली कांग्रेसका सभापति देउबाको प्रस्ताबलाई […]