राष्ट्रिय युवा संघको नेतृत्व चयनमा चुनाव नगर्न ओलीको निर्देशन

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय युवा संघको दसौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । शुक्रबारबाट गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु हुने महाधिवेशनको सँघारमा बुधबार मोर्चा फाँट प्रमुख भानुभक्त ढकाल, पूर्वअध्यक्षहरू र अध्यक्ष क्षितिज थेबेसहित पदाधिकारीलाई राखेर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । ओलीको निर्देशनअनुसार मोर्चा फाँट प्रमुख ढकालसहित पूर्वअध्यक्षहरूको टिमले सर्वसम्मत […]

समयमै काम नसक्ने १० निर्माण कम्पनीसँग सडक डिभिजनले तोड्यो ठेक्का

सडक डिभिजन कार्यालय चरिकोटले ठेक्का लिएर काम समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीसँग ठेक्का तोडेको छ। जिल्लाभित्र सञ्चालित विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने १० वटा निर्माण व्यवसायीहरूसँगको ठेक्का तोडेको हो। दोलखाकै किशोर एन्ड नविन कन्स्ट्रक्सन एन्ड सप्लायर्स, सागर एन्ड शिशिर कन्स्ट्रक्सन, सिन्धुपाल्चोकको पिपल डाँडा निर्माण सेवा, सुनगाभा कन्स्ट्रक्सन प्रालि, काठमाडौंको कामाख्या कन्स्ट्रक्सन प्रालि, रामेछापको […]

प्रधानमन्त्री कप भलिबल लिग आजदेखि : पाकिस्तानका खेलाडीले हेल्प नेपाल र गण्डकीबाट खेल्ने

साबिक विजेता हेल्प नेपाल स्पोर्टस् क्लब र गण्डकी प्रदेश भलिबल संघले बिहीबारदेखि सुरु हुने नवौँ प्रधानमन्त्री कप एनभिए क्लब भलिबल लिगका लागि पाकिस्तानी खेलाडीलाई समावेश गरेका छन् । हेल्प नेपाल र गण्डकीले समान तीनजना पाकिस्तानी खेलाडी अनुबन्ध गरे । हेल्प नेपालमा मुवासर राजा बाट्टो, माजर अली र सेटर वालिद खान छन् । गण्डकीबाट आउटसाइड हिटर वाकर खान, अप्पोजिट […]

गोरखामा बसले किच्दा छोरीको मृत्यु, आमा गम्भीर घाइते

पोखरा । गोरखामा आफै सवार बसले किच्दा एक बालिकाको घटनास्थलमै ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा गोरखा नगरपालिका वडा नं ४ फिनामकी चार वर्षीया सुविना सुर्खेती छन् । घाइते हुनेमा बालिकाकै आमा २० वर्षीया विनिता सुर्खेती छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घाइते सुर्खेतीको प्रदेश अस्पताल गोरखामा […]

चामलबारे ठट्टा गर्दा जापानको मन्त्रीको पद चट् !

जब जापानका कृषि मन्त्री टाकु एटोले ‘आफूले कहिल्यै चामल किन्नु नपरेको किनभने समर्थकहरूले आफूलाई ‘धेरै’ चामल उपहारमा दिने गरेका छन्’ भनेर घोषणा गरे, उनले यस अभिव्यक्तिले हासो ल्याउने आशा गरेका थिए। तर, यसको सट्टा एटोले जनताको आक्रोश कमाए, र त्यो आक्रोश यति धेरै भयो कि उनले पदबाट राजीनामा नै दिन बाध्य भए । जापानले दशकौँपछि […]

कोशी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा पर्नेछ पानी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसको प्रभावले बिहीबार बिहान कोशी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा झापाको कन्चना मापन केन्द्रले ८ मिलिमिटर वर्षा मापन गरेको छ। मोरङ […]

राप्रपा युवा संगठनका संयोजक केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय संयोजक अधिवक्ता सुजित केसीलाई रिहा गर्ने आदेश गरेको छ । सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई रिहा गर्ने आदेश गरेको हो । सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार श्रेष्ठले केसी […]

सहकार्य गरेर अघि बढ्न रास्वपालाई राजावादीको प्रस्ताव

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहकार्यको प्रस्ताव गरेको छ । समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यबाहक सभापति डीपी अर्याललाई पत्र लेखेर सहकार्यको प्रस्ताव गरेका हुन् । रास्वपाको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई दृष्टिगत गरेर आन्दोलनमा सहकार्य गर्न प्रस्ताव गरेको […]

पोखरामा सञ्चालित मातृ शिशु स्वास्थ्य प्रभावकारी भएको निष्कर्ष

पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको छ । दुई वर्ष अघिदेखि पाइलोटिङ्को रूपमा महानगरपालिकाको वडा नं.१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवर्द्धन सहित निरन्तर हेरचाहमा निकै प्रभावकारी भएको निष्कर्ष निकालिएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, सिटिजन्स एसोसिएसन […]

नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथग्रहण गरेका छन् । बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनियताको शपथ गराए । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो ।