प्रिय डोटी तिमी कहाँ छौ?

मेरा उत्कण्ठाहरू तिम्रो गोरेटोमा हुर्किएका मेरा सपनाहरू खोजिरहन्छन् तिम्रो आकृतिलाई पछ्याइरहन्छन् तिम्रो परिधिलाई खै कसरी भेटौँ त्यो विराट स्वरूपलाई सभ्यता र संस्कृतिको सिंहासनलाई अनेकौँ षडयन्त्रको चक्रव्यूहबाट म कराइरहेछु प्रिय डोटी तिमी कहाँ छौ? बसाइसराइ रूपी आर्तनाद भित्र तिमी चहर्याइरहेको देखेँ राजधानीको सपनाभित्र तिमी हराइरहेको देखेँ तिमी कहिले भेलछडा बनेर आउँछौ कहिले पश्चिम सेती बनेर आउँछौ […]
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास

यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरू, हातमा ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै लयमा नाचिरहेका छन् । यतिखेर मगर समुदायको पहिचान बोकेको भूमे पर्वको रौनकले छपक्कै छोपेको छ घोराहीलाई । भूमे पर्व यही असार १ गतेदेखि सुरु भएको हो । यस पर्वमा नाचगान मात्र होइन, मगर समुदायको […]
चीनले गर्यो इसराइलमा रहेका आफ्ना नागरिकलाई देश छोड्न आग्रह

चीनले आफ्ना नागरिकलाई तत्काल इसराइल छाडन आग्रह गरेको छ। इसराइल र इरानबीचको तनाव उत्कर्षमा पुगेपछि चिनियाँ दूतावासले इसराइलमा रहेका नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको हो। शुक्रबार इसराइलले इरानमाथि हमला गरेपछि आफ्नो देशको हवाई क्षेत्र बन्द गरेको थियो। त्यसो हुँदा त्यहाँ रहेका तेस्रो मुलुकका मानिसहरू पनि अड्किएका छन्। चिनियाँ दूतावासले आफ्ना नागरिकलाई स्थलमार्ग हुँदै जतिसक्दो […]
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध

मुग्लिङ–नारायणगढ सड्क खण्डमा सुख्खा पहिरो खसेपछि दुईतर्फी सड्क अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा पहिरो खसेर दुईतर्फी सड्क अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए ।
इजरायल-इरान तनाव : यो जलमार्ग बन्द भएमा विश्व नै प्रभावित हुने चिन्ता

जुन १३ मा इरानमाथि इजरायलले आक्रमण गरेपछि होर्मुज स्ट्रेट बन्द हुन सक्ने चिन्ता व्यक्त भइरहेको छ । यदि यो जलमार्ग बन्द भएमा विश्वभर ग्यास र तेल आपूर्ति प्रभावित हुने जानकारहरु बताउँछन् । होर्मुज स्ट्रेट विश्वभर ग्यास र तेल आपूर्तिका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण छ । यो इरान र ओमानको सिमानामा पर्दछ । यसले फारसको […]
गणेश ठाडामगरलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्ले गणेश बहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।सोमबार साँझ बसेको बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए । जेठ १५ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले उनलाई डीआईजीबाट एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।सशस्त्र प्रहरीमा वैशाख २ मा […]
पुतलीबजार पाँचमा बन्यो ऐतिहासिक महत्वको पौवा

स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ५ मा ऐतिहासिक महत्वको पौवा बनेको छ । पुतलीबजार ५ ले आफ्नो वडाको नामसँग जोडिएको ऐतिहासिक महत्वको पौवा निर्माण गरेको हो । वडाको नामसँग जोडिएको ऐतिहासिक महत्वको पौवा र ढुंगेधारा निर्माण गर्ने योजना अनुसार संघिय सरकारको २४ लाखको लागतमा सो पौवा निर्माण गरिएको वडा अध्यक्ष अर्जुन कुमार कार्कीले जानकारी दिए […]
त्रिकोणात्मक टी–२० आई सिरिज, तेस्रो सुपर ओभरमा नेपालको हार

नेपाल त्रिकोणात्मक टी–२० आईमा नेदरल्यान्ड्ससँग तेस्रो सुपरर ओभरमा पराजित भएको छ । स्कटल्यान्डकै मैदानमा सोमबार भएको सिरिजअन्तर्गत दोस्रो खेलमा पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा सात विकेट गुमाएर १५२ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले २० ओभरमा आठ विकेटको क्षतिमा १५२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । यसअघि निर्धारित २० ओभरमा नेपालले १५३ रन पछ्याएको थियो । […]
यी स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ। मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा […]
घट्यो डलरको भाउ, अरू मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले मंगलरबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्यमा केही गिरावट आएको छ। आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ। सोमबार अमेरिकी डलरको मूल्य १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा थियो।त्यस्तै […]