मधेसी नेता देवेन्द्र यादव कांग्रेसमा प्रवेश

मधेसी नेता देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।तर २०७४ को चुनावमा राजपा नेपालले देवेन्द्र यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए । तर उनी पराजित भएका थिए । चुनावमा पराजित भएपछि उनी मधेस राजनीतिमा निष्क्रिय भएका थिए ।तर २०७४ को चुनावमा राजपा नेपालले देवेन्द्र यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए […]
माओवादीले भन्यो- प्रधानमन्त्रीले सदनमा बोल्दा कामको प्रगति भन्दापनि विपक्षीमाथि कटाक्ष गर्न समय खर्चिए

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्रीले सदनमा बोल्दा कामको प्रगति भन्दापनि विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर्चिएको टिप्पणी गरिन्। उनले भनिन्, ‘बहुविवाहको कानुनलगायतको विषयमा उहाँले झुट अभिव्यक्ति दिनुभयो। सरकारले बहुविवाहलाई घुमाएर वैधता दिन खोजेको कुरा प्रस्ट विधेयकमा देखिन्छ। हामीले तथ्य र […]
म्याग्दीमा जिप भीरबाट खस्यो : एक महिलाको घटनास्थलमै मृत्यु , तीन जना घाइते

म्याग्दीमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। दरवाङबाट रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो बुधबार दिउँसो दरबाङ–रुन्म भित्रि सडकखण्ड अन्तर्गत मालिका गाउँपालिका-५ ठूलोजाद्रो भन्ने स्थानमा दुर्घटनाग्रस्त हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। उक्त बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर […]
३७० खर्ब डलरमा उक्लियो अमेरिकाको राष्ट्रिय कर्जा

अमेरिका सरकारको कूल राष्ट्रिय कर्जा ३७० खर्ब डलरमाथि पुगेको छ । यसले अमेरिकाको बासलातमा ऋण तीव्र गतिमा बढिरहेको अनि करदाताहरूमाथि दबाब बढिरहेको देखाएको छ ।अमेरिकी अर्थ मन्त्रालयले मंगलबार जारी गरेको एउटा प्रतिवेदनले राष्ट्रिय कर्जा ३७० खर्ब डलरमाथि पुगेको देखाएको हो ।कोरोना भाइरसको महामारी अघि प्रक्षेपण गरिएको भन्दा छिटै नै राष्ट्रिय कर्जाले यो स्तर पार गरेको […]
झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर कैदी फरार

सुनसरीको झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर बुधबार बिहान एकजना कैदी फरार भएका छन् । सामूहिक बलात्कार मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– २ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारबाट फरार भएको जेलर सुवासकुमार लामिछानेले बताए । उनी बुधबार बिहान करिब २ बजे कारागारको बी ब्लकबाट १८ फिट अग्लो पर्खाल नाघेर फरार भएको […]
पश्चिममा बढी सक्रिय हुँदैछ मनसुन, कहाँकहाँ हुन्छ भारी वर्षा?

मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा तराईभन्दा केही दक्षिणतिर र छ। त्यसैले मनसुन नेपालको पूर्वी भूभागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने महाशाखाले जानकारी दिएको छ। बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली […]
म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

म्याग्दीको मालिका गाउँपालिका–५ ठुलो ढाटरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मंगलबार दिउँसो पौने ४ बजे दरवाङ–रुम भित्री सडकखण्डमा दरवाङबाट रुमतर्फ जाँदै गरेको ग २ च ४३९२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेको हो । दुर्घटनामा परि मालिका–५ रुनकी ४३ वर्षीया छनदेवी […]
सोबिता गौतमले भनिन्-‘नेपालमा कैदी बन्दीको खर्च ठूलो छ, त्यसलाई उत्पादनसँग जोडौँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताएकी छिन् । बुधबार बसेको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले सरकारी तथ्यांककै आधारमा हिसाब गर्दा कैदी बन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरू २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ […]
विद्या भण्डारीको पक्षमा कुरा उठाएपछि एमाले बैठकमा ‘तमासा’

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश समितिको बैठक केही विवाद र भनाभनका बिच सम्पन्न भएको छ । बैठक सहभागी कतिपयले पार्टीको केन्द्रीय समिति बैठकले पठाएको अन्तरपार्टी निर्देशन (अपानि)को ६ नम्बर बुँदा सच्याउनु पर्ने माग गरेका थिए । उनीहरूले यस्तो माग गरेपछि धनकुटा बैठकमा होहल्ला र तमासाको स्थिति भएको एक नेताले बताए । बैठकमा प्रदेश […]
प्राविधिक शिक्षा र छात्रवृत्तिमा सहज पहुँचका लागि पोखरा–कोरिया हातेमालो — मेयर आचार्य

पोखरा महानगरपालिका र युङजिन विश्वविद्यालय गणतन्त्र कोरिया बिच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्रोफेसर चोइ जेइयोङले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको […]