कर्णालीमा ४१ प्रतिशत मत खस्याे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कर्णाली प्रदेशका १० जिल्लामा जारी मतदानमा ४१ प्रतिशत मत खसेको छ । कर्णाली प्रदेशमा १० लाख ३७ हजार २५० मतदाता रहेका छन् ।

अहिलेसम्म चार लाख २४ हजार ७५५ मत खसेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।  सबैभन्दा धेरै मुगुमा ५५ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम मत कालीकोटमा ३० प्रतिशत मत खसेको छ ।