४ बजेसम्म ८४ लाख मत खस्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दिउँसो ४ बजेसम्म ८४ लाख मत खसेको छ। निर्वाचन आयोगका अनुसार ४५ प्रतिशत मतदान भएको छ।

सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ५४ प्रतिशत मतदान भएको छ भने मधेशमा ३७ प्रतिशत भएको छ।