दक्षिण कोरियाको निर्यात १४.४ प्रतिशतले वृद्धि

दक्षिण कोरियाको निर्यात मात्रामा सेप्टेम्बर महिनामा १४.४ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि केन्द्रीय बैंकको डेटा अनुसार, इलेक्ट्रोनिक उत्पादनहरूको उच्च मागका कारण आठौँ महिना लगातार बढ्दै गएको हो । कोरियाको केन्द्रीय बैंक(बीओके) का अनुसार, निर्यात मात्राको सूचकाङ्क सेप्टेम्बरमा गत वर्षको समान महिनासँग तुलना गर्दा १४.४ प्रतिशतले वृद्धि भएको हो । यसले फेब्रुअरीदेखि निरन्तर वृद्धि […]
रोनाल्डो बने विश्वकप छनोटमा सर्वाधिक गोलकर्ता

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो फिफा विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले युरोपियन छनोटमा हंगेरीविरद्ध दुई गोल गर्दै विश्वकप छनोटमा सर्वाधिक ४१ गोलको नयाँ कीर्तिमान राखेका हुन् । उनले ग्वाटेमालाका पूर्वखेलाडी कार्लोस रुइजको ४० गोलको कीर्तिमान तोडेका हुन् । रोनाल्डोले अहिलेसम्म ५० विश्वकप छनोट खेलमा सहभागी हुँदै रेकर्ड बनाएका हुन् । सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनाका लियोनल […]
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पनि बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजको बैठक बसेर छठपछि बस्ने गरी स्थगित हुने सम्भावना रहेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । शुक्रबार २१ केन्द्रीय सद्स्य र ४ प्रदेश सभापतिले धारणा राखेका थिए । बिहीबार ७ जना केन्द्रीय सदस्यले […]
सुन पसलमा छापा हानेपछि जनकपुर तनावग्रस्त, १० जना प्रहरी घाइते

तिहारको पूर्वसन्ध्यामा जनकपुरधाम तनावग्रस्त बनेको छ । जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप भएको हो । जसमा प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा जनकपुरधाम उद्योगवाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् । यता झडपमा १० जना प्रहरी घाइते भएको […]
काठमाडौंका यी पाँच स्थानमा विरोधका कार्यक्रम गर्न बन्देज

काठमाडौंका विभिन्न पाँच क्षेत्रहरूमा दुई महिनासम्म पाँचजनाभन्दा बढी भेला भई प्रदर्शन, धर्ना, जुलुस विरोधका कार्यक्रम गर्न नपाइने भएको छ । विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भिडबाट तोडफोड, आगजनी जस्ता उच्छृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदंगा वा अशान्ति हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विराेधका कार्यक्रमहरू निषेध गर्न […]
इलामका बाढी-पहिरोपीडितलाई सरकारले आर्थिक सहयोग गर्ने

सरकारले हालैको बाढी–पहिरोका कारण बढी क्षति भएको इलामका पाँच पालिकाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले इलाममा सबैभन्दा बढी क्षति भएका पाँच पालिकालाई क्रमश ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको हो । इलामलाई विपद् संकटग्रस्त जिल्ला घोषणा […]
एमाले केन्द्रीय कमिटी बैठकपछि लाग्यो ‘केपी ओली वी लभ यू’ को नारा

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापनका क्रममा कार्यकर्ताहरूले ‘केपी ओली वी लभ यू’ को नारा लगाएका छन्। एमालेको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियूका कार्यकर्ताहरूले नारा लगाएका हुन्। सरकार छाडेर भक्तपुरको गुण्डुमा बस्न थालेका ओलीको सुरक्षामा अहिले ठूलो संख्यामा युवा संघका कार्यकर्ताहरू परिचालित हुने गरेका छन्। ललितपुरको सानेपास्थित एक पार्टी प्यालेसमा दुई दिनसम्म चलेको बैठकमा ओलीले नेतृत्व […]
नेपाल आइसिसी विश्वकप छनोटमा अपराजित रहँदै च्याम्पियन

नेपाल आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत एसिया तथा इष्ट एसिया प्यासिफिकको च्याम्पियन भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा ९ टोली सहभागी हुँदा नेपाल च्याम्पियन भयो । यसअघि नै नेपाल भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा छनोट भइसकेको छ । यो विश्वकप ७ फेब्रुअरी देखि ८ मार्चसम्म हुँदैछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई […]
कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ९ हजार बढी विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले यसै वर्ष सञ्चालित कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको यस परीक्षामा सहभागी भएकामध्ये ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कूल १४ हजार ९ सय १० परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये […]
मधेशमा फेरि पुरानै गल्ती र सहिदको बलिदानमाथि कालो दाग

आज हाम्रो देश फेरि एउटा कठिन अवस्थामा छ। देशमा समस्या बढ्दैछ, युवाहरू सडकमा निस्किरहेका छन्, परिवर्तनको नारा लगाइरहेका छन्। सबैलाई आशा छ अब केही नयाँ हुन्छ। तर फेरि पनि त्यही पुरानै गल्ती दोहोरिएको छ। राजनीतिमा सत्ताको खेल, स्वार्थ र लोभले देशलाई फेरि पछि धकेलेको छ। नेपालमा विकास ढिलो हुनुको कारण केवल पैसाको कमी होइन। मुख्य […]