भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने

भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर सङ्कलन बन्द गर्ने निर्णय गरिएको छ । आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र सङ्कलन गर्ने व्यवस्था गरेको हो । सहायक प्रमुख जिल्ला […]
जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु
ललितपुर राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन् । सदर चिडियाखाना तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर राणाले विसं १९८९ मा व्यक्तिगत रूपमा स्थापन गरी सञ्चालनमा ल्याएका थिए । पछि उक्त चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको हो । चिडियाखाना प्रशासनका अनुसार यहाँ रहेका जीवजन्तुमा नयाँ जन्मिने, मर्ने […]
आज र भोलि काठमाडौँ–दुबई–काठमाडौँ उडान हुँदै
काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडानको तयारी गरेको छ । यसले मध्यपूर्व तनावमा परेका नेपाली यात्रुलाई राहत हुने भएको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो । नेपाल वायुसेवा निगमले जारी गरेको सूचनामा आज राति ११ बजे काठमाडौँ–दुबई उडान […]
वाणिज्य विभागले आयल निगमसँग माग्याे ग्यास आयात र बिक्रीको तथ्यांक
काठमाडाैं । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै जसको असर नेपालमा पर्न सक्ने जोखिम बढेकाे छ। साेही विषयलाई मध्यनजर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग ग्यासको आयात र बिक्रीको तथ्यांक मागेको हाे । अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस कार्ययोजना पेश गर्न र सबै सरोकारवालासँग छलफल गर्न निर्देशन दिइएको विभागका […]
सोलुखुम्बुमा ३७ सय बढी मत बदर
सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यसपटक सोलुखुम्बुमा ३७ सय भन्दा बढी मत बदर भएको छ। पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी जिल्लामा कूल ३ हजार ७ सय ६४ मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको कूल मतदाता संख्या ८५ हजार ५ सय १५ रहेको […]
अमेरिका र इजरायलकाे संयुक्त सैन्य आक्रमणमा परी जीवन गुमाउने इरानीकाे संख्या १३ सय नाघ्याे
एजेन्सी । गत फेब्रुअरी २८ तारिख यता अमेरिका र इजरायलकाे संयुक्त हवाई आक्रमणमा परी जीवन गुमाउने इरानीकाे संख्या १ हजार ३ सय भन्दा बढी पुगेकाे छ। साेही आक्रमणका कारण अन्य ९ हजार ६ सय ६९ नागरिक स्थलहरू ध्वस्त भएका हुन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमिर सइद इरावानीले ध्वस्त भएका नागरिक स्थलहरूमा […]
मध्यपूर्व युद्ध : लेबननमा एक लाख मानिस विस्थापित
इजरायली हवाई हमलाका कारण लेबननमा करिब सात लाख मानिसहरू एक हप्ताभित्र आफ्नो घर छोड्न बाध्य भएका छन्, जसमा एकै दिनमा एक लाखभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधि करोलिना लिन्डहोम बिलिङले भन्नुभयो,“जीवनहरू ठूलो मात्रामा प्रभावित भएका छन् । धेरै परिवारहरू केही मिनेटमै गाउँ छोड्न बाध्य भएका थिए […]
इरानले भन्याे– आफ्नो सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा तयार छाैँ
इरानका विदेशमन्त्री सईद अब्बास अराघ्चीले ईरान पश्चिम एशियामा रहेका अमेरिकी र इजरायली सैन्य ठिकानामाथि मिसाइल आक्रमण आवश्यकतानुसार निरन्तर जारी राख्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। अमेरिकी–इजरायली पक्षले ईरानका मिसाइल प्रतिष्ठानमाथि गरेको आक्रमणले ईरानको प्रतिकार रोक्न असफल भएको अराघ्चीले बताए । अराघ्चीले टिप्पणी गरे कि संयुक्त राज्य अमेरिका र इजरायलसँग कुनै ‘व्यावहारिक अन्त्य योजना’ छैन […]
‘निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्याउने’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनले राष्ट्रिय समस्याको निरुपण गर्न सहयोग पुर्याउने बताएका छन् । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पश्चात् आज यहाँ धन्यवाद ज्ञापन गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले लोकतन्त्रको स्वस्थता र सवलताका लागि आवधिक निर्वाचन अपरिहार्य रहेको बताएका हुन् । जनताको इच्छा, चाहना र […]
विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो र जिम्मेवार बनाउनुपर्ने बताएका छन्। अवलोकन तथा निरीक्षण भ्रमणका क्रममा आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुग्नुभएका सचिव श्रेष्ठले स्थानीय तहलाई जिम्मेवार बनाई स्रोतसाधनको व्यवस्था र प्राविधिक सहयोग भने प्रदेश र सङ्घ सरकारले गर्नुपर्ने धारणा राखे। गत साता सम्पन्न निर्वाचनका सन्दर्भमा मौसम […]