पूर्णबहादुर खड्काको कांग्रेस क्रियाशील सदस्यता नवीकरण नगर्ने तयारीमा सभापति थापा!

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता पूर्णबहादुर खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्ने तयारी गरेका छन्।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउका विषयमा कांग्रेसले फरक विज्ञप्ति जारी गरिरहँदा कार्यबाहक सभापतिको हैसियत देखाउँदै खड्काले नीति र विधि विपरिक्ष रक्षात्मक विज्ञप्ति निकालेका कारण सभापति थापा यस्तो निचोडमा पुगेको बताइन्छ।

खड्काले पूर्वप्रधानमन्त्री केपी ओली र लेखकको बचाऊमा विज्ञप्ति निकालेका थिए।