भ्रष्टाचारमा मुछिएका युक्रेनी पूर्व ऊर्जामन्त्री देश छाडेर भाग्नै लाग्दा पक्राउ
काठमाडौं- काठमाडौं युक्रेनका पूर्वऊर्जामन्त्री जर्मन गलुशेन्को पक्राउ परेका छन्। उनी आइतबार देश छाड्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ परेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। गलुशेन्कोलाई गत वर्ष भ्रष्टाचार प्रकरणमा मुछिएपछि पदबाट हटाइएको थियो। त्यतिबेला उनीमाथि करिब १ अर्ब डलर भ्रष्टचार भएको योजनासँग सम्बन्धित रहेको आरोप लागेको थियो। त्यतिबेला युक्रेनको ऊर्जा मन्त्रालयसँग सम्बन्धित केही अधिकारीहरूले राष्ट्रिय […]
अब बलियो सरकार बन्ने आशा जागेको छ : रवि लामिछाने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् । सोमबार चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताए । यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै […]
६ महिनामा ४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब बराबरकाे कर छुट
काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८२/८३० को ६ महिनामा करिब ५३ अर्ब रुपैयाँकाे बराबरकाे भन्सार महशुलमा कर छुट दिएको छ । अर्थ मन्त्रालयले ४ खर्ब ८ अर्बका मालवस्तुको पैठारीमा ५२ अर्ब ८४ करोड ९६ लाख महशुल छुट दिएको जनाएकाे हाे । मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५ को उपदफा ३ प्रयोग […]
निर्वाचनका लागि उम्मेदवारले बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्ने
काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आयोगका सचिव कृष्णबहादुर राउतले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आर्थिक अनुशासनमा बाँध्न र निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको जानकारी दिनुभएको हो । आयोगले निर्वाचनको तयारीलाई […]
कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बाेलायाे
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा गठन गरेको केन्द्रीय अनुशासन समितिको बैठक पहिलो बैठक यहि फगुन ८ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट […]
६ लाख बढीले गरे महाविरात्रिमा पशुपतिनाथको दर्शन
– महाशिवरात्रीका दिन आइतबार छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्। आइतबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको थियो। मध्यरातसम्म दर्शन गर्नेको घुइँचो उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए। उनले भने, “राति ९ बजेसम्म कम्तीमा छ लाख बढीले दर्शन गरेका छन्। दर्शनार्थीको सङ्ख्या […]
आईसीसी टी-२० विश्वकप क्रिकेट आज ३ खेल हुँदै
। आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सोमबार तीन खेल हुने भएका छन् । पहिलो खेलमा समूह ‘डी’का अफगानिस्तान र यूएईबीच प्रतिस्पर्धा हुने भएकाे हाे। भारतको दिल्लीमा हुने यो खेल साेमबार बिहान सवा ११ बजेदेखि शुरु हुने भएकाे छ । यो विश्वकपमा अफगानिस्तान जितविहीन छ भने यूएईले दुई अंक जोडेको हाे। समूह ‘डी’मा अफगानिस्तान अंकविहीन अवस्थामा […]
विदेशी मुद्राको विनिमयदर आज यस्ताे छ… (सूचीसहित)
। नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३२ पैसा तोकिएको हाे । त्यसैगरी युरोपियन युरो एकको खरिददर १ सय ७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ […]
आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता
अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलर (करिब दुई अर्ब ८० करोड अमेरिकी डलर) को प्रारम्भिक लगानी घोषणा गरेको छ । उक्त रकमलाई सरकारले ‘डाउन पेमेन्ट’ का रूपमा व्याख्या गरेको छ । यसले दीर्घकालीन रक्षा रूपान्तरणको आधार तयार गर्ने बताइएको […]
नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गरिने भएको छ । नेपाल राष्ट्र बैंक ऐनलाई समयानुकूल संशोधन तथा अद्यावधिक गर्ने उद्देश्यले सरकारले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदा तर्जुमा गरेको छ । केन्द्रिय बैंकको उद्देश्य र कार्यलाई केन्द्रिय बैंकको भूमिका सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य अवधारणा बमोजिम तादम्यता कायम […]