पोखरामा नगर बस दुर्घटना केहि घाइते (घाइतेको नामावली सहित)

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा भदौ ९/ पोखराको आर्बामा नगर बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । सोमबार आज आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो । घाइते मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् भने अरुको उपचार भइरहेको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा राखेर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

(घाइतेको नामावली )