अमेरिकी हवाई आक्रमणबाट इरानी विमानमा क्षति, भारतबाट औषधि ल्याउने योजना प्रभावित
इरानको मशद विमानस्थलमा सोमबार भएको अमेरिकी हवाई आक्रमणका कारण महान् एयरको एउटा विमानमा क्षति पुगेको छ। यस घटनाले भारतबाट मानवीय सहायता सामग्री सङ्कलन गर्ने इरानको पूर्वनिर्धारित लक्ष्यमा अवरोध सिर्जना गरेको दाबी इरानी अधिकारीहरूले गरेका छन्। इरानको मशद विमानस्थलमा सोमबार भएको अमेरिकी हवाई आक्रमणका कारण महान् एयरको एउटा विमानमा क्षति पुगेको छ। यस घटनाले भारतबाट मानवीय […]
बीमा सेवा नदिने अस्पताललाई कारबाही गर्ने बोर्डको चेतावनी
काठमाडौँ -विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह […]
सांसद महावीर पुनको आशय– मन्त्रालयमा कानुनको उपसचिवले झुलाइ दिन्छन् विधेयक
काठमाडौं– पूर्वशिक्षामन्त्री रहेका प्रतिनिधि सभा सदस्य महावीर पुनःले कुनै पनि विधेयक बनाउँदा मन्त्रालयमा कानुनको उपसचिव जिम्मेवार बनाउन आवश्यक रहेको आशय प्रकट गरेका छन्। सामाजिक सञ्जालमा मंगलबार बिहान उनले एक पोस्ट लेख्दै आफूले भोगेको अनुभवलाई सुनाएका हुन्। कानुनका उपसचिवले आलटाल गर्ने, मन नलागे लामो विदा बसिदिने र सहसचिव र सचिवले अख्तियार लाग्ने डरले त्यो काम नगर्ने […]