पहिला महन्थ अनि प्रभु साह पनि रास्वपा सभापति निवासमा किन पुगे?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई भेट्न प्रभु साह बुढानिलकण्ठमा पुगेका छन्।

मंगलबार लामिछानेसँग भेटेपछि उनले मधेसबारे रास्वपा निक्कै प्राथमिक काम गरिरहेको सुनेर खुसी भएको प्रतिक्रिया दिए।

देश र त्यसमा पनि मधेशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित थियो।

साहअघि लामिछानेलाई भेट्न राष्ट्रिय सभा सदस्य तथा जसपा नेता महन्थ ठाकुर पुगेका थिए।