दोस्रो खेलमा नेपाल फिल्डिङ गर्दै

अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एन्ड टी-२० शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बंगलादेश ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । मरारा क्रिकेट ग्राउण्ड २ मा बंगलादेशका कप्तान नुरुल हसनले टस जितेर ब्याटिङको निर्णय लिए । दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । यसअघि नेपालले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ […]
रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा

रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गर्ने निर्णय गरिएको छ। कारागार विभागका सूचना अधिकारी सन्देश प्रसाद जोशीका अनुसार लामिछानेले स्वयं निवेदन दिएको आधारमा उनी नक्खु कारागार सरुवा हुने भएका हुन्। हाल उनी पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका छन्। विभागको पत्र जिल्ला कारागारमा पुगिसक्दा अब उनी त्यहाँबाट सरुवा गरिनेछ। जोशीले भने, “उहाँले लिखित रूपमा नक्खु […]
सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा महानगर प्रतिबद्ध छ: मेयर आचार्य

सताब्दि लामो इतिहासको बोकेको नेवारी संस्कृतिमा आधारित ताया: मचा नृत्य पोखराको शिशुवामा प्रदर्शन भइरहेको छ । पोखरा महानगर क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले यसलाई सांस्कृतिक उत्सवका रूपमा विगत लामो समयदेखि मनाउँदै आइरहेका छन् । नेवा खाल कास्कीको आह्वानमा नेवा: खल: शिशुवाले २६ औँ संस्करणको सामूहिक नृत्य प्रतियोगिता संयोजन गरिरहेको छ । प्रतियोगिताले कला, संस्कृतिको संरक्षण […]
“पोखरा–बुटवल यात्रा ६ घण्टाबाट २.५ घण्टामा, सिद्धार्थ राजमार्ग स्तरोन्नति योजना अघि बढ्दै”

२०२२ सालमा निर्माण सुरु भई २०२८ सालमा पोखरासम्म जोडिएको सिद्धार्थ राजमार्ग सुधार परियोजना अन्तरगत स्तरोन्नतिको क्रममा रहेको छ । यसका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदन सार्वजनिक गरी सुझाव समेत माग गरिसकेको छ । यस परियोजनामा काम गर्नका लागि एसिया इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैक (एआइआइबी) ले चासो देखाएको छ […]
जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा

न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ । आज (शुक्रबार) को न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो । विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् । उच्च अदालत पाटन दरबन्दी भई विशेष अदालतको अध्यक्षमा काजमा रहेका न्यायाधीश टेकनारायण कुँवरलाई उच्च […]
टप एण्ड टी-२० सिरिज : नर्दन टेरिटोरीसँग नेपाल ४२ रनले पराजित

टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा स्ट्राइकले दिएको रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । कुशल भुर्तेल ८, आसिफ शेख ११, लोकेश बम […]
पोखरामा बिवाईडीको सोरुम सञ्चालनमा, एसयूभी सिलायन–७ लञ्च

पोखरा साउन ३०/ पोखराको बुद्दचोकमा बीवाईडीको सोरुम सञ्चालनमा आएको छ । सोरुमको शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गेरका हुन् । उक्त अवसरमा बीवाईडीको एसयूभी सिलायन–७ कोे समेत लञ्च गरिएको थियो। कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा पर्यटको राजधानी भएको बताउदै बाताबरण पर्यवरणिय सहर बनाउन बिद्युतिय गाडि सञ्चालन पश्चात सहयोग पुग्ने बताए । महानगरले ५ […]
गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ।आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् रु दुई खर्ब २२ अर्ब ६८ करोड […]
नागढुंगा सुरूङ मार्गबाट सवारी आउजाउ गर्दा लाग्ने शुल्क निर्धारण, कसलाई कति ?

नागढुंगा सुरुङमार्गबाट सवारी आउजाउ गर्दा लाग्ने शुल्क सरकारले निर्धारण गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले दस्तुर दरलाई सवारी प्रकार र दिशा अनुसार फरक–फरक तोकेको हो। दरअनुसार कार र भ्यानले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनी बस र ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क […]
भदौ दोस्रो साता हुनेछ ओली, मोदी र सीको भेट

भदौको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिनको भेट हुने भएको छ। त्यसका लागि चीनमा हुने विभिन्न देशका सरकार र राष्ट्र प्रमुखको भेटका लागि प्रधानमन्त्री ओली संघाई जानेछन्। सोही शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी हुँदैछन्। राष्ट्रपति सी जिनङ र मोदीसँग प्रधानमन्त्री ओलीको भेट हुने […]