पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य : सीएनआई
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ (सीएनआई)ले स्वागत गरेको छ । उत्पादनमुलक तथा सेवामुलक उद्योगको प्रतिनिधिमुलक संस्था परिसंघले निरन्तर रुपमा दिँदै आएका सुझाव कार्यान्वयनलाई नवगठित सरकारले प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरेको हो । सुशासन कायम तथा भ्रष्टाचार अन्त्यको आम चाहनालाई […]
कांग्रेसमा समानान्तर गतिविधिमा तिव्रता, खड्का–कोइरालाले फेरि के गर्दैछन्?
काठमाडौं– नेपाली कांग्रेसमा समानान्तर गतिविधिले तिव्रता पाएको छ। शेरबहादुर देउवा पक्षका नेता र शेखर कोइरालाको संयुक्त समूहले समानान्तर गतिविधिमा तिव्रता दिएको हो। पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिका हैसियतमा नै विज्ञप्ति निकालेर पक्राउ गरिएका रमेश लेखकको बचाऊ गरेपछि कांग्रेसभित्र विवाद सुरु भएको थियो। खब खड्का र कोइराला समूहले कांग्रेसबाट निर्वाचित सांसदलाई सोमबार धुम्बाराहीमा शुभकामना दिने कार्यक्रम आयोजना […]
मन्त्रिपरिषद बैठक बस्ने, एजेन्डा के होलान्?
काठमाडौं– प्रधानमन्त्री बालेन शाहले सोमबारलाई मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक डाकिएको बताइएको छ। दिउँसो ४ बजेलाई डाकिएको बैठकमा राख्ने एजेन्डाबारे खुलाइएको छैन। तर आइतबार दिनभर मन्त्रीहरुसँग छलफल गरेका प्रधानमन्त्री बालेनले एजेन्डाका लागि विभागीय मन्त्रीलाई सुझाव दिइसकिएको बुझिन्छ।
पोखरा वडा नं. ८ का कृषकलाई असिना छेक्ने जाली वितरण; कृषिमा आत्मनिर्भर बन्न महानगरको जोड

पोखरा, १५ चैत ।पोखरा महानगरपालिका वडा नं. ८ मा कृषकहरूलाई लक्षित गरी असिना छेक्ने जाली वितरण गरिएको छ। “स्वस्थ जीवनको लागि अर्गानिक खानपान” भन्ने मूल नाराका साथ वडा स्तरीय कृषि सञ्जालले आज कार्यक्रमको आयोजना गरी उक्त सामग्री वितरण गरेको हो। वडा स्तरीय कृषि सञ्जालकी अध्यक्ष साबित्रा घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. […]
मुटुको धड्कन अधिक बढेकोपछि ओली अस्पतालमै, २४ घण्टा चिकित्सकको निगरानीमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या देखिएपछि आज पनि अस्पतालमै राखेर उपचार गरिने भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई उपचाररत रहेका ओलीको हिजो राति मुटुको धड्कन असामान्य रूपमा बढेकोपछि चिकित्सकहरुकाे थप निगरानी रहेका छन् । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईका अनुसार ओलीलाई कम्तीमा २४ घण्टा चिकित्सकीय निगरानीमा […]
ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ
काठमाडाैं । काठमाडौंमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ। उनकी श्रीमती राधिका शाक्यको तर्फबाट दायर रिटमा ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको उल्लेख छ। आइतबार दर्ता भएको उक्त रिटमाथि बहस सोमबारका लागि तोकिएको छ। जेनजी आन्दोलनका क्रममा सार्वजनिक सुरक्षा उल्लंघन गरेको आरोपमा ओलीलाई चैत […]
नेप्से परिसूचकमा ७१ अङ्कको गिरावट
काठमाडौँ काठमाडौँ- नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७१ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ८७९ दशमलव ११ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४० प्रतिशतको गिरावट हो । आज ३३३ कम्पनीको तीन करोड ५२ लाख […]
‘जेनजी’ शहीद परिवारलाई विद्युत् प्राधिकरणमा जागिर, ३५ दिनभित्र सम्पर्क गर्न सार्वजनिक सूचना
काठमाडौं – जेन–जी आन्दोलनका क्रममा शहीद घोषणा गरिएका व्यक्तिहरूका परिवारलाई राहतस्वरूप रोजगारी उपलब्ध गराउने सरकारी निर्णय कार्यान्वयनतर्फ उन्मुख भएको छ। सोही अनुसार नेपाल विद्युत् प्राधिकरणले २७ जनालाई रोजगारी दिने प्रक्रिया अघि बढाएको जनाएको छ। प्राधिकरणको मानव संसाधन विभागले सार्वजनिक गरेको सूचनाअनुसार शहीद परिवारका सदस्यको रूपमा दाबी गर्दै आवेदन दिएका २७ जनाको नामावली सार्वजनिक गरिएको छ। ती […]
झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न माग
झापा गाउँपालिकाका किसानहरूले निरन्तर बढ्दो प्राकृतिक विपद्का कारण गम्भीर आर्थिक क्षति व्यहोर्दै आएका छन्। पछिल्ला केही वर्षदेखि हावाहुरी, असिना, बाढी तथा जलवायु परिवर्तनको प्रभावले यहाँको व्यावसायिक कृषि क्षेत्र, विशेषगरी मकै र केरा खेतीमा ठूलो नोक्सानी पुर्याएको छ। झापा गाउँपालिकाका किसानहरूले निरन्तर बढ्दो प्राकृतिक विपद्का कारण गम्भीर आर्थिक क्षति व्यहोर्दै आएका छन्। पछिल्ला केही वर्षदेखि हावाहुरी, असिना, […]
ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार मात्र बहस
काठमाडौं– सरकारले पक्राउ गरी अनुसन्धानमा राखेका एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी सर्वोच्चमा आइतबार परेको रिटमा सोमबार मात्रै बहस हुने भएको छ। ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ पत्नी राधिका शाक्यका तर्फबाट रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार रितपूर्वक रिट दर्ता भइसकेको छ। ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु […]