रूपन्देहीका ५ निर्वाचन क्षेत्रको ३ : १० बजेको मत परिणाम

सुनिल लम्साल-राष्ट्रिय स्वतन्त्र पार्टी-३५९५ प्रज्जवल बोहरा -राष्ट्रिय प्रजातन्त्र पार्टी -१२३८ हिरा बहादुर खत्री- नेपाली कांग्रेस – ७१४ दधिराम न्यौपाने- नेकपा एमाले- ४०८ घनश्याम यादव अहिर- नेपाली कम्युनिष्ट पार्टी – ४०७ रूपन्देही-२ सुलभ खरेल- राष्ट्रिय स्वतन्त्र पार्टी – १६७८८ विष्णु प्रसाद पौडेल- नेकपा एमाले – ३५१७ चुन्न प्रसाद शर्मा- नेपाली कांग्रेस- २२६४ शुभाष पाण्डे- नेपाली कम्युनिष्ट […]
सप्तरीका ४ निर्वाचन क्षेत्रको मतपरिणाम (दिउँसाे ३ : १३ बजेको)

सप्तरी १ सुमनराज प्याकुरेल–एमाले- रामदेव साह(तेली)–नेपाली कांग्रेस- पुष्पाकुमारी चौधरी–रास्वपा- श्यामसुन्दर सरदार–जसपा नेपाल- सप्तरी २ मोहम्मद जियाउल रहमान–एमाले- रामकुमार यादव–नेपाली कांग्रेस- रामजी यादव–रास्वपा- उमेशकुमार यादव–जसपा नेपाल- सप्तरी ३ ताराकान्त यादव–एमाले- दिनेशकुमार यादव–नेपाली कांग्रेस- अमरकान्त चौधरी–रास्वपा- उपेन्द्र यादव–जसपा नेपाल- सप्तरी ४ गंगाप्रसाद चौधरी–एमाले- १०६ तेजुलाल चौधरी–नेपाली कांग्रेस -४६२ सीताराम साह–रास्वपा १६८० बाँबी सिंह–जसपा नेपाल- ३८९
ताप्लेजुङमा बुथ कब्जा भएको रास्वपाको
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले जिल्लाको मिरिङदेन गाउँपालिका वडा नम्बर ४, लिङ्तेपमा बुथ कब्जा गरेर अस्वाभाविक मतदान गरिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार वीरेन्द्र श्रेष्ठले मुख्य निर्वाचन अधिकृतलाई पत्र लेख्दै उक्त वडामा धाँधली भएको दाबी गरेका हुन् नेपालभर औसत ५१ प्रतिशत मात्र मतदान भइरहेको परिवेशमा लिङ्तेपको मतदान केन्द्रमा भने ८८ प्रतिशत […]
रौतहट–४ मा घण्टीको अग्रता कायम
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन्। हालसम्म ६ हजार ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाण्डेले घण्टी चुनाव चिन्हबाट ३ हजार ३ सय ८९ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। त्यसैगरी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले रुख चुनाव चिन्हबाट १ हजार १ सय […]
मुस्ताङमा कांग्रेसका उम्मेदवार थकाली विजयी
काठमाडाैं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित हुनुभएकाे छ। उहाँले कूल ३ हजार ९ सय ९२ मत प्राप्त गर्दै विजयी भएका हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधरा विष्टले १ हजार ८ सय ६ मत प्राप्त गर्नुभएकाे छ । याेससँगै विष्ठले तुलाचनलाई १८ सय ६ मतान्तरले पराजित […]
पाँचथरमा १२ बजेदेखि मतगणना सुरु हुने

पाँचथर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज दिउँसो १२ बजेबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कुमार मास्केले मतगणनाका लागि आवश्यक सबै तयारी पुरा भएको र केही बेरमा गणना सुरु गरिने जानकारी दिए । यसअघि बसेको सर्वपक्षीय बैठकले बिहान ११ बजेबाटै मतगणना सुरु गर्ने सहमति गरेको भए पनि व्यवस्थापकीय तयारी र मतपेटिका […]
कर्णालीमा निर्वाचन: कालिकोट र जुम्लामा गणना सुरु, अन्य क्षेत्रमा केके हुँदैछ ?

१० जिल्ला रहेको कर्णालीका १२ वटा निर्वाचन क्षेत्रमध्ये कालिकोट बाहेक अन्य क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन । कालिकोटमा बिहानैदेखि सुरु भएको मतगणना अनुसार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार, शाहीले २८६५ मत पाएका छन् भने कांग्रेसका हर्ष बहादुर बमले २०८९ र एमालेका नगिन्द्र शाहीले १८९५, माओवादीका […]
रास्वपा ३६ निर्वाचन क्षेत्रमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता

देशैभरी जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ। हालसम्मको विवरण अनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको हाे। नेकपा एमाले ६ क्षेत्रमा अगाडि रहेको छ। नेपाली कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको हाे। त्यस्तै, नेकपाले १ क्षेत्रमा अग्रता बनाएको छ। अहिलेसम्म कुनै पनि क्षेत्रमा अन्तिम विजेता घोषणा […]
रुकुमपूर्वमा प्रचण्डको सुरुवाती अग्रता
नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी रहेको रुकुमपूर्वको मतगणना सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार बिहान ६ बजेबाट मतगणना सुरु भएको हो। धेरै टाढा रहेका ३ स्थानबाट हिजै हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइएको थियो। मतगणना स्थलमा तारजाली लगाएर सुरक्षा अपनाइएको प्रमुख जिल्ला अधिकारीले बताइन्। प्रारम्भिक मतगणनामा प्रचण्डको अग्रता देखिएको छ। […]
चितवन–१ मा मतगणना सुरु
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ को मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न मतदान पछि भवानी शंकर क्याम्पस खैरहनीमा मतगण स्थल कायम गरिएको थियो । बिहीबार राति अबेरसम्म मतपेटीका सङ्कलन गरे पश्चात बिहानका लागि सर्वदलीय बैठक आह्वान गरिएको थियो । केहीबेर अघि सम्पन्न सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना थालिएको हो ।