अरनिको राजमार्ग र बेनी-जोमसोम सडक लगायत यी सडक पहिरोले भए अवरुद्ध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

वर्षापछिको बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार सिन्धुपाल्चोकमा अरनिको र लमजुङमा मध्यपहाडी राजमार्ग यतिबेला पूर्णरुपमा अवरुद्ध छ।

त्यसैगरि मध्यपहाडी राजमार्गको भोजपुर खण्ड र बेनी जोमसोम सडक खण्डमा पनि एकतर्फी मात्रै गाडीहरु चलेका छन्।

पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।

अवरुद्ध सडकको सूची हेर्नुहोस्