धनगढीमा अवतरण हुन नसकेपछि श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
काठमाडौँ । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन् । जहाजमा रहेका यात्रु सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका बताए । एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न […]
आज उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल, तराईमा कुहिरो लाग्ने
काठमाडौँ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी […]
तारिक रहमान बंगलादेशका नयाँ प्रधानमन्त्री, अपराह्न शपथ ग्रहण
काठमाडौं । विद्यार्थी आन्दोलनको १६ महिनापछि बंगलादेशले आज (मंगलबार) जननिर्वाचित सरकार पाउने भएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमान बंगलादेशमा प्रधानमन्त्री नियुक्त हुँदैछन् । नोवेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्तको अन्तरिम सरकार १६ महिना पछि निर्वाचित सरकारलाई सत्ता सुम्पिदै छ । अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमवार राति आफ्नो विदाई भाषणमा […]
भक्तपुरमा एक महिनामा १५२ वटा आपराधिक घटना दर्ता, ११० जना प्रहरीकाे नियन्त्रणमा
काठमाडाैं । भक्तपुरमा एक महिनाको अवधिमा १ सय ५२ वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् विभिन्न घटनामा १ सय १० जनालाई प्रहरीले पक्राउ गरेको हाे । जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै गत माघभरिमा जघन्य तथा गम्भीर अपराधसम्बन्धी दुई वटा हत्याका घटना घटेकाे जनाएकाे छ। लागूऔषधका आठ घटना, बहुविवाह एक, बैंकिङ कसुरका ६२, […]
कास्की अदालतले पनि रविको मुद्दा फिर्ता गर्न मानेन, नगर्ने आदेश
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ । सोमबार लामिछानेको मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत कास्कीका न्यायाधीश नितिश राईको इजलासले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो। महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा […]
मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै
सुदूरपश्चिम– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज कैलालीका लागि मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका लागि समानुपातिक निर्वाचनतर्फको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको जानकारी दिए। उनले भने, ‘भोलि मङ्गलबारसम्म सबै निर्वाचन क्षेत्रमा मतपत्रसहितको सामग्री पुर्याउने गरी काम […]
ट्रम्पले गाजा क्षेत्र पुननिर्माणमा पाँच अर्ब डलर दिने
काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नव गठित शान्ति बोर्डले गाजा क्षेत्रमा मानवीय सहयता र पुनर्निर्माणका लागि पाँच अर्ब डलर सहयोग गर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फते सन् २०२६ फेब्रुअरी – १९, मा शान्ति बोर्डका सदस्यहरूमा सहभागी हुने र सदस्य राष्ट्रहरूले मानवीय प्रयास स्वरुप गाजाको पुनर्निर्माणमा सहयोगको घोषणा गर्ने राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभएको […]
चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन विश्वप्रकाश शर्माको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन आग्रह गरेका छन्। सोमबार लमजुङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले जे पनि आश्वासन दिँदा भोलि समाजमा निराशा फैलिने दाबी गरेका छन्। उनले देशमा चाहिने सुधारबारे काँग्रेसले योजना बनाएको बताए। जेन जेडको भावना देशलाई अगाडि बढाउन काँग्रेस तयार रहेको उनको […]
श्रीमतीकाे बीभत्स हत्या, श्रीमान् फरार
रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिलाको घाँटी रेटी बीभत्स हत्या भएको छ । फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा गाउँमा २८ वर्षीया आरती देवी यादवको आइतबार बिहान उनकै श्रीमानले हत्या गरी फरार भएका हुन् । स्थानीय ४२ वर्षीय महन्थ राय यादवकी श्रीमती २८ वर्षीय आरती यादवलाई प्रहरीले आफ्नै घरको खाटमा घाटी काटेर हत्या […]
श्रीमतीकाे बीभत्स हत्या, श्रीमान् फरार
रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिलाको घाँटी रेटी बीभत्स हत्या भएको छ । फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा गाउँमा २८ वर्षीया आरती देवी यादवको आइतबार बिहान उनकै श्रीमानले हत्या गरी फरार भएका हुन् । स्थानीय ४२ वर्षीय महन्थ राय यादवकी श्रीमती २८ वर्षीय आरती यादवलाई प्रहरीले आफ्नै घरको खाटमा घाटी काटेर हत्या […]