राष्ट्रपतिबाट ‘नेपाल विशेष सेवा ऐन’ विधेयक प्रमाणीकरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रपतिबाट ‘नेपाल विशेष सेवा ऐन’ विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिले सङ्घीय संसद्का बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको सो विधेयक आज प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।