ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ
काठमाडाैं । काठमाडौंमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ। उनकी श्रीमती राधिका शाक्यको तर्फबाट दायर रिटमा ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको उल्लेख छ। आइतबार दर्ता भएको उक्त रिटमाथि बहस सोमबारका लागि तोकिएको छ। जेनजी आन्दोलनका क्रममा सार्वजनिक सुरक्षा उल्लंघन गरेको आरोपमा ओलीलाई चैत […]
नेप्से परिसूचकमा ७१ अङ्कको गिरावट
काठमाडौँ काठमाडौँ- नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ७१ दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ८७९ दशमलव ११ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४० प्रतिशतको गिरावट हो । आज ३३३ कम्पनीको तीन करोड ५२ लाख […]
‘जेनजी’ शहीद परिवारलाई विद्युत् प्राधिकरणमा जागिर, ३५ दिनभित्र सम्पर्क गर्न सार्वजनिक सूचना
काठमाडौं – जेन–जी आन्दोलनका क्रममा शहीद घोषणा गरिएका व्यक्तिहरूका परिवारलाई राहतस्वरूप रोजगारी उपलब्ध गराउने सरकारी निर्णय कार्यान्वयनतर्फ उन्मुख भएको छ। सोही अनुसार नेपाल विद्युत् प्राधिकरणले २७ जनालाई रोजगारी दिने प्रक्रिया अघि बढाएको जनाएको छ। प्राधिकरणको मानव संसाधन विभागले सार्वजनिक गरेको सूचनाअनुसार शहीद परिवारका सदस्यको रूपमा दाबी गर्दै आवेदन दिएका २७ जनाको नामावली सार्वजनिक गरिएको छ। ती […]
झापा गाउँपालिकालाई प्राकृतिक संकटग्रस्त क्षेत्र घोषणा गर्न माग
झापा गाउँपालिकाका किसानहरूले निरन्तर बढ्दो प्राकृतिक विपद्का कारण गम्भीर आर्थिक क्षति व्यहोर्दै आएका छन्। पछिल्ला केही वर्षदेखि हावाहुरी, असिना, बाढी तथा जलवायु परिवर्तनको प्रभावले यहाँको व्यावसायिक कृषि क्षेत्र, विशेषगरी मकै र केरा खेतीमा ठूलो नोक्सानी पुर्याएको छ। झापा गाउँपालिकाका किसानहरूले निरन्तर बढ्दो प्राकृतिक विपद्का कारण गम्भीर आर्थिक क्षति व्यहोर्दै आएका छन्। पछिल्ला केही वर्षदेखि हावाहुरी, असिना, […]
ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार मात्र बहस
काठमाडौं– सरकारले पक्राउ गरी अनुसन्धानमा राखेका एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी सर्वोच्चमा आइतबार परेको रिटमा सोमबार मात्रै बहस हुने भएको छ। ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ पत्नी राधिका शाक्यका तर्फबाट रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार रितपूर्वक रिट दर्ता भइसकेको छ। ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु […]
एमाले सचिव महेश बस्नेतविरुद्ध उजुरी लिएर पाठक पुगिन् प्रहरी र सरकारी वकिल कार्यालय
काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध पटक–पटक बलात्कार र मार्ने धम्की दिएको उजुरी दर्ता नभएको गुनासो गरेकी शोभा पाठक सरकारी वकिलको कार्यालयसहित प्रहरी परिसर काठमाडौंमा पुगेकी छन्। उनी प्रमाणसहितका उजुरी लिएर दर्ताका लागि प्रहरी र सरकारी वकिलको कार्यालयमा पुगेकी हुन्। उनी स्वतन्त्र उम्मेदवारका रुपमा बस्नेतविरुद्ध भक्तपुर–२ मा गत निर्वाचनमा उम्मेदवार पनि बनेकी थिइन्। बस्नेत पराजित […]
कांग्रेसका पूर्वसभापति देउवा दम्पत्तीसहित परिवारमाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धान
काठमाडौं– हाल मुलुकमा नरहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, आरजु राणा र परिवारमाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धान थालिएको छ। सम्पत्ति शुद्धिकरण विभागमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा बुढानिलकण्ठमा भत्काउन थालिएको देउवाको निजी निवासलाई अहिले पुननिर्माणका नाममा गरिएको काम रोक लगाइएको छ। प्रमाण नष्ट हुने सम्भावना रहेकाले भत्काउन रोकिएको हो। प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास […]
पूर्णबहादुर खड्काको कांग्रेस क्रियाशील सदस्यता नवीकरण नगर्ने तयारीमा सभापति थापा!
काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेता पूर्णबहादुर खड्काको क्रियाशील सदस्यता नवीकरण नगर्ने तयारी गरेका छन्। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउका विषयमा कांग्रेसले फरक विज्ञप्ति जारी गरिरहँदा कार्यबाहक सभापतिको हैसियत देखाउँदै खड्काले नीति र विधि विपरिक्ष रक्षात्मक विज्ञप्ति निकालेका कारण सभापति थापा यस्तो निचोडमा पुगेको बताइन्छ। खड्काले पूर्वप्रधानमन्त्री केपी ओली र लेखकको बचाऊमा विज्ञप्ति निकालेका थिए।
सुनको मूल्य एकैदिन ५ हजार रुपैयाँले बढ्यो
काठमाडौं – स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको छ । अघिल्लो शुक्रबार प्रतितोला २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर २ लाख ८६ हजार रुपैयाँमा उक्लिएको हो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै ४ हजार ७२० रुपैयाँमा उक्लिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । […]
ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गर्ने
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दैै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गरिने भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै पत्नी राधिका शाक्यले निवेदन पेश गर्ने भएकी हुन् । एमाले निकट कानून व्यवसायीहरुले ओलीको पक्षमा वकालत गर्नेछन् । आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ । जेनजेड […]