नेपाली कांग्रेसका शीर्ष नेताको बैठक जारी

नेपाली कांग्रेसका शीर्ष नेताको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी रहेको छ । बैठकमा वर्तमान र पूर्व पदाधिकारीको सहभागी रहेका छन् ।कांग्रेसका शीर्ष तहका एक नेताका अनुसार बैठक भ्रातृ संस्था, समसायिक विषयमा रहेको जाननकारी गराए । कांग्रेसले चैत मसान्तभित्र अधिवेशन गर्न समयावधि दिएपछि मुख्य भ्रातृ संस्थाहरुले निर्वाचित समिति ल्याउन सकेका छैनन् । नेविसंघ, तरुण […]

सन् २०२६ को महिला एसिया कप तयारी : दुईपटक विश्वकप खेलेको थाइल्यान्डसँग खेल्दै नेपाल

सन् २०१५ र ०१९ मा फिफा विश्वकपको अनुभव बटुलेको थाइल्यान्ड विश्व वरीयतामा ४७औँ र नेपाल ९९औँ स्थानमा सन् २०२६ को एसिया कप छनोटको तयारी गरिरहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सोमबार थाइल्यान्डसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । फिफा विश्वकपको अनुभव सँगालिसकेको थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दा नेपालले आफ्नो क्षमताको परीक्षण गर्नेछ । थाइल्यान्डको महिला टोलीले सन् १९८३ […]

रास्वपाले बोलायो सचिवालय र दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता समेत रहेका नेता मनिष झाका अनुसार सोमबार अपराह्न १ बजे सचिवालय बैठक बस्नेछ भने ३ बजे संसदीय दलको बैठब बस्नेछ । दुवै बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण […]

पोखरामा वढी भाडा असुल्ने इन ड्राइभर राईडरहरु लाई कारवाही

पोखरा /पोखरामा वढी भाडा असुल्ने इन ड्राइभर राईडरहरु लाई प्रहरीले कारवाही गरेको छ ।जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको टोलिले चेक जाचँ गर्दा ८ वटा सवारी साधन सहित नियन्त्रमा लिइएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले प्रेस बिज्ञप्ती मार्फत जनाएको छ ।

मेयर आचार्यको आग्रह: “हड्ताल र आन्दोलनको मार्ग छोडी वार्ताबाट समाधान खोजौं”

पोखरा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गण्डकी प्रदेशमा जारी यातायात व्यवसायीहरूको आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै वार्ता, छलफल र संवादमार्फत समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरेका छन्। “समस्या समाधानको बाटो प्रचलित ऐन, नियम र कानून भित्र रही वार्ता, छलफल र अन्तरसंवाद नै हो,” मेयर आचार्यले  भनेका छन्, “हालका घटनाक्रमले पोखराको पर्यटन व्यवसायमा प्रत्यक्ष असर पारिरहेको […]

आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले रातोपाटीलाई जानकारी दिए । आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका […]

पश्चिमी र स्थानीयसहित मनसुनी वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । साथै गण्डकी प्रदेशको […]

राजावादीले फिर्ता लिए बन्द आह्वान

राजसंस्था समर्थकहरूले गरेको काठमाडौं उपत्यका बन्द आह्वान फिर्ता लिएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलगायतलाई पक्राउ गरिएको विरोधमा उनीहरूले सोमबार काठमाडौं, भक्तपुर, ललितपुर बन्द आह्वान गरेका थिए। तर प्रदर्शनको क्रममा हिरासतमा लिइएका सबै नेताहरू रिहा भइसकेकाले बन्द फिर्ता लिएको संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ९१ पैसा […]

राष्ट्रपतिले गरे मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

पाेखरा,राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन्। आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयाेजित भाेटाेजात्रामा सरिक भएर उनले जात्रा अवलोकन गरेका हुन्। गुठी संस्थान ललितपुरका कर्मचारीले साे भाेटाे देखाएका थिए। मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ। सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन […]