सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा महानगर प्रतिबद्ध छ: मेयर आचार्य

सताब्दि लामो इतिहासको बोकेको नेवारी संस्कृतिमा आधारित ताया: मचा नृत्य पोखराको शिशुवामा प्रदर्शन भइरहेको छ । पोखरा महानगर क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले यसलाई सांस्कृतिक उत्सवका रूपमा विगत लामो समयदेखि मनाउँदै आइरहेका छन् । नेवा खाल कास्कीको आह्वानमा नेवा: खल: शिशुवाले २६ औँ संस्करणको सामूहिक नृत्य प्रतियोगिता संयोजन गरिरहेको छ । प्रतियोगिताले कला, संस्कृतिको संरक्षण […]
“पोखरा–बुटवल यात्रा ६ घण्टाबाट २.५ घण्टामा, सिद्धार्थ राजमार्ग स्तरोन्नति योजना अघि बढ्दै”

२०२२ सालमा निर्माण सुरु भई २०२८ सालमा पोखरासम्म जोडिएको सिद्धार्थ राजमार्ग सुधार परियोजना अन्तरगत स्तरोन्नतिको क्रममा रहेको छ । यसका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदन सार्वजनिक गरी सुझाव समेत माग गरिसकेको छ । यस परियोजनामा काम गर्नका लागि एसिया इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैक (एआइआइबी) ले चासो देखाएको छ […]
जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा

न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ । आज (शुक्रबार) को न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो । विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् । उच्च अदालत पाटन दरबन्दी भई विशेष अदालतको अध्यक्षमा काजमा रहेका न्यायाधीश टेकनारायण कुँवरलाई उच्च […]
टप एण्ड टी-२० सिरिज : नर्दन टेरिटोरीसँग नेपाल ४२ रनले पराजित

टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा स्ट्राइकले दिएको रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । कुशल भुर्तेल ८, आसिफ शेख ११, लोकेश बम […]
पोखरामा बिवाईडीको सोरुम सञ्चालनमा, एसयूभी सिलायन–७ लञ्च

पोखरा साउन ३०/ पोखराको बुद्दचोकमा बीवाईडीको सोरुम सञ्चालनमा आएको छ । सोरुमको शुक्रबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गेरका हुन् । उक्त अवसरमा बीवाईडीको एसयूभी सिलायन–७ कोे समेत लञ्च गरिएको थियो। कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा पर्यटको राजधानी भएको बताउदै बाताबरण पर्यवरणिय सहर बनाउन बिद्युतिय गाडि सञ्चालन पश्चात सहयोग पुग्ने बताए । महानगरले ५ […]
गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब

आर्थिक वर्ष २०८१/८२ मा सरकारको १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ।आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् रु दुई खर्ब २२ अर्ब ६८ करोड […]
नागढुंगा सुरूङ मार्गबाट सवारी आउजाउ गर्दा लाग्ने शुल्क निर्धारण, कसलाई कति ?

नागढुंगा सुरुङमार्गबाट सवारी आउजाउ गर्दा लाग्ने शुल्क सरकारले निर्धारण गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले दस्तुर दरलाई सवारी प्रकार र दिशा अनुसार फरक–फरक तोकेको हो। दरअनुसार कार र भ्यानले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनी बस र ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क […]
भदौ दोस्रो साता हुनेछ ओली, मोदी र सीको भेट

भदौको दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिनको भेट हुने भएको छ। त्यसका लागि चीनमा हुने विभिन्न देशका सरकार र राष्ट्र प्रमुखको भेटका लागि प्रधानमन्त्री ओली संघाई जानेछन्। सोही शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी हुँदैछन्। राष्ट्रपति सी जिनङ र मोदीसँग प्रधानमन्त्री ओलीको भेट हुने […]
मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै, कस्तो रहला आजको मौसम ?

मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेपनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुँदै जाने भएपनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको महाशाखाको भनाइ छ । आज बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। […]
भ्रष्टाचार मुद्दामा मेयर थापा दोषी ठहर, ८ वर्ष कैद र १० करोड जरिवाना

विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको निर्धारण गरेको छ । २१ साउनमा विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो । विशेष अदालतले बिहीबार थापा, पोखरेल र […]