राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएकी छन् ।

पौडेलले उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् ।

उनको नाम नेपाली कांग्रेसले समानुपातिक तर्फको सूचीमा राखेको थियो । सोमबार आयोग पुगेर पौडेलले उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन् ।

अब उनको ठाउँमा पार्टीले अर्को नाम पठाउनेछ ।