मधेशका ३ सय बढी जेनजी युवा रास्वपामा प्रवेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

विभिन्न क्षेत्रमा स्थापित ३ सय बढी मधेशी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

पार्टीकाे केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई पार्टीका उपसभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गरेका हुन्। केही समयअघि जेनजी अगुवाहरु पनि पार्टी प्रवेश गरेका छन् ।

पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति सबैको चासो बढ्दै गएको देखिन्छ।