प्रतिनिधिसभा विघटन फिर्ता लिन कांग्रेस एमालेसहित ८ दलको माग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कांग्रेस एमालेसहित ८ दलले प्रतिनिधिसभा विघटन फिर्ता लिइ संसद बैठक बाेलाउन माग गरेका छन् ।

रास्वपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गरेर प्रतिनिधिसभा विघटन र सडकबाट सरकार निर्माण गैरसंवैधानिक भएकाले फिर्ता लिन माग गरेका हुन् ।

547881514_686644287045977_4990145002088054023_n-1757761107.jpg