मधेसी नेता देवेन्द्र यादव कांग्रेसमा प्रवेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मधेसी नेता देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।तर २०७४ को चुनावमा राजपा नेपालले देवेन्द्र यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए । तर उनी पराजित भएका थिए । चुनावमा पराजित भएपछि उनी मधेस राजनीतिमा निष्क्रिय भएका थिए ।तर २०७४ को चुनावमा राजपा नेपालले देवेन्द्र यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए । तर उनी पराजित भएका थिए । चुनावमा पराजित भएपछि उनी मधेस राजनीतिमा निष्क्रिय भएका थिए ।राजनीतिमा निष्क्रिय भएको बेला एकपटक उनी एमालेमा प्रवेश गरेका थिए । तर हाल आएर उनी कांग्रेसमा प्रवेश गरेका हुन् । आफू र आफ्नो परिवार पुरानो कांग्रेसी भएको भन्दै उनले अहिले आफू आफ्नो घर फर्केको उनले बताए । उनलाई कांग्रेसभा सो पार्टीका सभापति शेरबहादुर देउवाले स्वागत गरे ।