सिमरा विमानास्थलमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल चढेको बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । ‘मौसम एक्कासि बिग्रीएपछी रन–वेबाट उड्नै लागेको जहाज फर्कियो,’ विमानस्थलबाट एक कर्मचारीले भने ।
ती कर्मचारीका अनुसार सिमरामा अहिले मेघ गर्जन सहित भारी वर्षा भइरहेको छ । विमानबाट ओर्लेर मन्त्री पौडेल भीआइपी कक्षमा बसिरहेका छन् ।