डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न

डेभिजफल बचत तथा ऋण सहकारी संस्था द्धारा रक्तदान कार्यक्रम सम्पन्न। पोखरा २९, असार। डेभिजफल बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १७ ले तेह्रौ बर्ष पूरा गरि चौधौ बर्षमा प्रबेश गरेको अवसरमा संस्थाको आयोजनामा संस्थाका उपाध्यक्ष राजेन्द्र थापाको संयोजकत्वमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रमुखअतिथि वडा १७ का वडा अध्यक्ष राधिकाकुमारी शाहीले पहिलो […]

गण्डकी स्टार सिजन ६ प्रतिभा सेकेन्डरी स्कुललाई उपाधि, गृष्मा गौतम र सौगात सुनार शीर्ष विजेता

पोखरा असार २९ ,नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा तथा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स आइक्यास को मुख्य प्रायोजनमा सम्पन्न बहुचर्चित सांगीतिक तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन ६’ को उपाधि प्रतिभा सेकेण्डरी स्कुलले जितेको छ। नृत्यतर्फ प्रतिभा सेकेण्डरी स्कुलकी छात्रा गृष्मा गौतम ‘गण्डकी स्टार’ को उपाधिमा विजयी घोषित भइन् । गायनतर्फ सौगात सुनारले उत्कृष्ट प्रदर्शन गर्दै […]

सिमरामा स्वास्थ्यमन्त्री चढेको जहाज रनवेबाट फर्कियो

सिमरा विमानास्थलमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल चढेको बुद्ध एयरको विमान रनवेबाट फर्किएको छ । ‘मौसम एक्कासि बिग्रीएपछी रन–वेबाट उड्नै लागेको जहाज फर्कियो,’ विमानस्थलबाट एक कर्मचारीले  भने । ती कर्मचारीका अनुसार सिमरामा अहिले मेघ गर्जन सहित भारी वर्षा भइरहेको छ । विमानबाट ओर्लेर मन्त्री पौडेल भीआइपी कक्षमा बसिरहेका छन् ।

‘एक वडा, एक उत्पादन’ नीतिलाई काठमाडौँ महानगरले दियो निरन्तरता

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ । शुक्रबार नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र साह (बालेन) ले समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्कुबेसन सेन्टर, बिउ पूँजी अनुदान कार्यक्रम र सहकारी सुधार योजनालाई पनि […]

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा […]