असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अब प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’को रूपमा मनाइने भएकाे छ । नेपाल चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार यसको औपचारिक घोषणा गरिएको हो असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यो घोषणा गरिएको हो । यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिए पनि असोज १५ घोषणा गरिएको हो ।