इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने बताएको छ।

इजरायलका विदेश मन्त्री इजायल जमिरले शुक्रबार दुवै तर्फबाट आक्रमण भइरहेको समयमा सो प्रस्ताव राखेका हुन्। उनको प्रस्तावलाई इरानी समकक्षीले अस्वीकार गरे।

इरानी विदेश मन्त्री मोहम्मद अब्बासीले जेनेभामा युरोपेली नेतासँगको भेटमा अमेरिकाले आरोप लगाएको जस्तो आणविक हतियार निर्माणको तयारी नभएको बताए।

अराग्चीले एक पटक इजरायलको आक्रमण रोकिएपछि मात्र वार्ता हुने बताएका हुन्। संयुक्त राष्ट्र सङ्घका लागि इजरायली दूतले पनि अन्तिम निसाना पुरा नभएसम्म आक्रमण नछाड्ने बताएका छन्।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानलाई दुई साताको मौका दिएका छन्।