मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मुग्लिङ–नारायणगढ सड्क खण्डमा सुख्खा पहिरो खसेपछि दुईतर्फी सड्क अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा पहिरो खसेर दुईतर्फी सड्क अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए ।