१ करोड २९ लाख बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ

एक करोड २९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ घर भएका ६१ वर्षीय श्यामकुमार कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकी खसीबजारबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । त्यसैरी एक […]

तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् । मिश्रकी श्रीमती सारिका कार्कीले धरौटीबापतको तीन लाख रुपैयाँ जम्मा गरेकी हुन् ।तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । मिश्र उपस्थित भएपछि आजै उनको बयान र थुनछेक बहस गरिएको हो । न्यायाधीश तारादेवी महर्जनको इजलासमा वरिष्ठ अधिवक्ताहरु गोविन्द […]

प्रमुख प्रशासकीय अधिकृतबिनै बैठक बाेलाउने तयारीमा मेयर बालेन

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूले निरन्तर दबाब दिएपछि आगामी बजेटका लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बाेलाउने तयारी गरेका हुन् । मेयर साहले समितिका सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिनानै […]

रास्वपा सांसदहरू स्कार्फ लगाएर संसद्‌मा, कांग्रेसको नियमापत्ति

मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले निलो स्कार्फ लगाएर संसद् बैठकमा आएपछि कांग्रेस प्रमुख सचेतक घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम ३० अन्तर्गत नियमापत्ति गरेका हुन् । नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ […]

प्रिय डोटी तिमी कहाँ छौ?

मेरा उत्कण्ठाहरू तिम्रो गोरेटोमा हुर्किएका मेरा सपनाहरू खोजिरहन्छन् तिम्रो आकृतिलाई पछ्याइरहन्छन् तिम्रो परिधिलाई खै कसरी भेटौँ त्यो विराट स्वरूपलाई सभ्यता र संस्कृतिको सिंहासनलाई अनेकौँ षडयन्त्रको चक्रव्यूहबाट म कराइरहेछु प्रिय डोटी तिमी कहाँ छौ? बसाइसराइ रूपी आर्तनाद भित्र तिमी चहर्‍याइरहेको देखेँ राजधानीको सपनाभित्र तिमी हराइरहेको देखेँ तिमी कहिले भेलछडा बनेर आउँछौ कहिले पश्चिम सेती बनेर आउँछौ […]

दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास

यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरू, हातमा ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै लयमा नाचिरहेका छन् । यतिखेर मगर समुदायको पहिचान बोकेको भूमे पर्वको रौनकले छपक्कै छोपेको छ घोराहीलाई । भूमे पर्व यही असार १ गतेदेखि सुरु भएको हो । यस पर्वमा नाचगान मात्र होइन, मगर समुदायको […]

चीनले गर्‍यो इसराइलमा रहेका आफ्ना नागरिकलाई देश छोड्न आग्रह

चीनले आफ्ना नागरिकलाई तत्काल इसराइल छाडन आग्रह गरेको छ। इसराइल र इरानबीचको तनाव उत्कर्षमा पुगेपछि चिनियाँ दूतावासले इसराइलमा रहेका नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको हो। शुक्रबार इसराइलले इरानमाथि हमला गरेपछि आफ्नो देशको हवाई क्षेत्र बन्द गरेको थियो। त्यसो हुँदा त्यहाँ रहेका तेस्रो मुलुकका मानिसहरू पनि अड्किएका छन्। चिनियाँ दूतावासले आफ्ना नागरिकलाई स्थलमार्ग हुँदै जतिसक्दो […]

मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध

मुग्लिङ–नारायणगढ सड्क खण्डमा सुख्खा पहिरो खसेपछि दुईतर्फी सड्क अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा पहिरो खसेर दुईतर्फी सड्क अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए ।

इजरायल-इरान तनाव : यो जलमार्ग बन्द भएमा विश्व नै प्रभावित हुने चिन्ता

जुन १३ मा इरानमाथि इजरायलले आक्रमण गरेपछि होर्मुज स्ट्रेट बन्द हुन सक्ने चिन्ता व्यक्त भइरहेको छ । यदि यो जलमार्ग बन्द भएमा विश्वभर ग्यास र तेल आपूर्ति प्रभावित हुने जानकारहरु बताउँछन् । होर्मुज स्ट्रेट विश्वभर ग्यास र तेल आपूर्तिका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण छ । यो इरान र ओमानको सिमानामा पर्दछ । यसले फारसको […]

गणेश ठाडामगरलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्ले गणेश बहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।सोमबार साँझ बसेको बैठकले ठाडामगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए । जेठ १५ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले उनलाई डीआईजीबाट एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।सशस्त्र प्रहरीमा वैशाख २ मा […]