पृथ्वी राजमार्ग र मुग्लिन नारायणघाट सडक खण्डमा सवारी आवागमन बन्द

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पृथ्वी राजमार्ग र मुग्लिन नारायणघाट सडक खण्डमा सवारी आवागमन बन्दपृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट सडक खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ।

बुधबार रातिको समयमा सवारी आवागमन बन्द गरिएको नेपाल प्रहरीले जानकारी दिएकाे छ ।रातिकाे समयमा जाेखिमकाे अवस्था पहिचान गर्न कठिन हुने भन्दै सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएकाे प्रहरीले बताएकाे छ।प्रहरीले अत्यावश्य कामबाहेक यात्रा नर्गन र सुरक्षित रहन अनुराेध गरिएकाे छ।