नेपालको बाढी र जनधनको क्षतिप्रति भारतीय नेताहरूद्वारा दुःख व्यक्त

नेपालमा आज आएको विनाशकारी बाढीले पुर्‍याएको अपूरणीय क्षतिप्रति छिमेकी मुलुक भारतका प्रमुख नेताहरूले गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी र भाजपाका अध्यक्ष नितिन नविनले संकटको यस घडीमा भारत नेपालको साथमा रहेको बताएका छन् काठमाडौँ । नेपालमा आज आएको विनाशकारी बाढीले पुर्‍याएको अपूरणीय क्षतिप्रति […]

पृथ्वी राजमार्ग र मुग्लिन नारायणघाट सडक खण्डमा सवारी आवागमन बन्द

पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट सडक खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ। बुधबार रातिको समयमा सवारी आवागमन बन्द गरिएको नेपाल प्रहरीले जानकारी दिएकाे छ ।रातिकाे समयमा जाेखिमकाे अवस्था पहिचान गर्न कठिन हुने भन्दै सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएकाे प्रहरीले बताएकाे छ।प्रहरीले अत्यावश्य कामबाहेक यात्रा नर्गन र सुरक्षित […]

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाल प्रहरीका अनसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् । नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा पाँच जना, […]

कांग्रेसकाे इतर समूहद्वारा आन्तरिक एकता र सङ्गठन सुद‌ृढीकरणमा जोड

नेपाली कांग्रेस इतर समूहको ‘१५ औँ केन्द्रीय महाधिवेशन तयारी समिति’ले गत साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनका परिमार्जित प्रस्तावहरू सार्वजनिक गर्दै पार्टीको आगामी कार्यदिशा स्पष्ट पारेको छ। समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा सम्पन्न उक्त भेलाले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गर्दै १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने सङ्कल्प गरेको छ। प्रेस वक्तव्यमा विगतको […]

विनाशकारी बाढीपछि सात पश्चिमी राष्ट्रको संयुक्त वक्तव्य, ‘नेपाली जनताको दुःखमा साथमा छौँ’

नेपालस्थित अस्ट्रेलिया, युरोपेली युनियन, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र बेलायतका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै रसुवा तथा नुवाकोट जिल्ला र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गरेका छन्। संयुक्त विज्ञप्ति प्रकाशित गर्दै ती कूटनीतिक नियोगहरूले विपद्‌बाट प्रभावित सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्। कठिन परिस्थितिमा नेपाली जनतासँग आफ्नो पूर्ण ऐक्यबद्धता रहेको नियोगहरूले जनाएका […]

विनाशकारी बाढी : ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

रसुवाको भोटेकोसी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका ८९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँका विभिन्न अस्पतालमा २५ जना, रसुवा अस्पतालमा ३७ जना, त्रिशूली अस्पतालमा १६ जना र नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा ११ जनाको उपचार भइरहेको छ । बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिनेश रुपाखेतीले रसुवा अस्पतालमा […]