हप्तामा दुईदिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं – सरकारले गरेको सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षितक संस्थाहरुमा दुई बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

सोमबारबाट लागू हुनेगरी अब कार्यालय विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म खुला हुनेछन् ।

तर कार्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय विहान ९ दखि अपरान्ह ४ बजेसम्म बन्द हुनेछन् ।