कलाकार सागर लम्साललाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कलाकार सागर लम्साल (बले)लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत लम्सालमाथि बलात्कारको आरोप लगाएपछि शनिबार उनलाई पक्राउ गरिएको थियो। युवतीबाट जाहेरी नआएकाले लम्सालविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
हप्तामा दुईदिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
काठमाडौं – सरकारले गरेको सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षितक संस्थाहरुमा दुई बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ । सोमबारबाट लागू हुनेगरी अब कार्यालय विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म खुला हुनेछन् । तर कार्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय विहान ९ दखि अपरान्ह ४ बजेसम्म बन्द हुनेछन् ।
तीन लाख थान पाठ्यपुस्तक बिक्रीसुदूरपश्चिममा
– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको छ । आगामी शैक्षिकसत्र २०८३ का लागि प्रदेशका विभिन्न जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको प्रादेशिक कार्यालय प्रमुख निर्मलकुमार यादवले जानकारी दिए । पुस्तक बिक्रीबाट रु तीन करोड ७४ लाख ७० हजार बराबरको […]
यूकेमा रहेका भग्वान गुरुङको समाजविरोधी सन्देश: धम्पुसको जातीय विभाजनको समर्थन

पोखरा, हाल यूकेमा रहेका माछापुच्छ्रे गाउपालिका-६ रतेस्वाराका भग्वान गुरुङले सामाजिक सञ्जालमा एक सार्वजनिक च्याटमार्फत जातीय विभेदको स्पष्ट समर्थन गरेका छन्। उनले कामी, दमाई र गुरुङ जस्ता जातका लागि छुट्टाछुट्टै बसोबास क्षेत्रको परम्परालाई समर्थन गर्दै, सामाजिक एकता विरुद्धको प्रतिक्रिया व्यक्त गरेका हुन्। उनी धम्पुसमा भएको परम्परालाई आधार बनाएर जातीय रूपमा मन्दिर गुम्बा निर्माणमा रोक लगाउने कुरा […]
ट्रम्पको ४८ घण्टे चेतावनीपछि इरानको कडा प्रतिक्रिया– तिम्रा लागि नर्कको ढोका खुल्नेछ
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको चेतावनीपछि इरानले कडा प्रतिक्रिया जनाएको छ । ट्रम्पले शनिबार इरानलाई सम्झौता गर्न र होर्मुज जलमार्ग खोल्न ४८ घण्टे चेतावनी दिएका थिए । ‘अब ४८ घण्टा मात्र बाँकी छ, नत्र गम्भीर परिणाम भोग्नुपर्नेछ’, ट्रम्पले भनेका थिए । यसको जवाफमा इरानको खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टरले कडा सन्देश दिएको हो । मुख्यालयका कमाण्डर […]
गृहमन्त्री सुदन गुरुङले भने – ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ
काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पदभार सम्हालेपछि देशभरि पक्राउको गति तीव्र बनेको छ। शपथ लिएपछि सार्वजनिक रूपमा पहिलो प्रतिक्रिया दिँदै उनले विगतमा कानुन कार्यान्वयनमा अवरोध भएको संकेत गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइएको रहेछ’ भन्ने टिप्पणी गर्दै प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्न नदिइएको अवस्था रहेको उल्लेख गरे। उनको […]
सरकारी खर्च जोगाउन प्रधानमन्त्री सचिवालयको सर्कुलर: कोठा-कोठामा बालेनको तस्बिर नराख्नू
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सचिवालयले सरकारी कार्यालयहरूमा खर्च मितव्ययिता कायम गर्ने उद्देश्यले अनावश्यक खर्च नियन्त्रण गर्न सम्बन्धित निकायहरूलाई सर्कुलर जारी गरेको छ । सचिवालयले मन्त्रालयहरूलाई आन्तरिक सर्कुलरमार्फत कार्यालयका प्रत्येक कोठा-कोठामा प्रधानमन्त्रीको फोटो झुण्ड्याउने प्रचलन रोक्न भनेको हो । आवश्यकता र औचित्यका आधारमा मात्रै फोटो राख्नुपर्ने उल्लेख गर्दै अनावश्यक रूपमा फोटो छपाइ तथा वितरण गर्दा हुने […]