कांग्रेसमा समानान्तर गतिविधिमा तिव्रता, खड्का–कोइरालाले फेरि के गर्दैछन्?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– नेपाली कांग्रेसमा समानान्तर गतिविधिले तिव्रता पाएको छ। शेरबहादुर देउवा पक्षका नेता र शेखर कोइरालाको संयुक्त समूहले समानान्तर गतिविधिमा तिव्रता दिएको हो।

पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिका हैसियतमा नै विज्ञप्ति निकालेर पक्राउ गरिएका रमेश लेखकको बचाऊ गरेपछि कांग्रेसभित्र विवाद सुरु भएको थियो।

खब खड्का र कोइराला समूहले कांग्रेसबाट निर्वाचित सांसदलाई सोमबार धुम्बाराहीमा शुभकामना दिने कार्यक्रम आयोजना गरेका छन्। सांसदहरुलाई बोलाइएको छ।