अष्ट्रेलिया–युरोप व्यापार वार्ता: समझदारी नजिक
काठमाडौँ- युरोपेली संघकी प्रमुख उर्सुला भोन देर लेयेन आगामी हप्ता अष्ट्रेलिया भ्रमण गर्न लागेकी छिन्, जसले लामो समयदेखि जारी वार्तापछि स्वतन्त्र व्यापार सम्झौता सम्पन्न हुने आशा बढाएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेजले मार्च २४ मा क्यानबेरामा उनीसँग औपचारिक भेट गर्ने निश्चित भएको जानकारी दिएका छन्। भ्रमणको क्रममा भोन देर लेयेनसँग व्यापार आयुक्त पनि सहभागी हुनेछन् […]
कर्णालीका सामाजिक विकासमन्त्रीकाे निर्देशन- नतिजा सुधारभन्दा गुणस्तरमा ध्यान दिनुस्
कर्णाली- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको सुधारभन्दा पनि गुणस्तरीयतामा ध्यान दिन सुझाव दिएका छन् । शिक्षा विकास निर्देशनालय सुर्खेतद्वारा आयोजित एसइई व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले केवल नतिजाले मात्र शिक्षाको गुणस्तर मापन नहुने भएकाले गुणस्तरीयता प्रमुख आधार भएको जिकिर गरे । यसका लागि विद्यालय शिक्षा सुधारका लागि सबै तहले […]
निर्यात बढ्दा जापान अधिशेषमा फर्कियो
टोकियो- कमजोर आन्तरिक तथा चिनियाँ मागबीच पनि निर्यातमा सुधार आउँदा जापानको व्यापार स्थिति फेब्रुअरीमा उल्लेखनीय रूपमा उल्टिएको छ । सरकारी तथ्यांकअनुसार एक महिनाअघि घाटामा रहेको जापानले फेब्रुअरीमा ५७ अर्ब ३० करोड येन (करिब ३६ करोड डलर) को व्यापार अधिशेष हासिल गरेको छ । वित्त मन्त्रालयले सार्वजनिक गरेको मौसमी रूपमा समायोजित प्रारम्भिक तथ्यांकले निर्यात ४.२ प्रतिशतले बढेर […]
ओलीलाई समवेदना दिन गुन्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नम्बर ९ का निर्वाचित प्रतिनिधि सभा सदस्य डोल प्रसाद अर्याल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवास पुगेका छन्। उपसभापति अर्यालले पितृ शोकमा रहेका ओली परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत मोहन प्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। सो अवसरमा उनले […]
रमजान अवसरमा २ सय परिवारलाई खाद्यान्न वितरण
काठमाडाैं । मुस्लिम धर्मालम्वीहरुको पर्व रमजान महिनाको अवसरमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको सहयोगमा बुधवार काठमाडौको मैतीदेवीमा खाद्यान्न वितरण गरिएको हो । मुस्लिमहरुको एक महिने रमजान महिनाको अवसरमा एक महिनालाई नै पुग्नेगरि खाद्यान्न वितरण गरेको मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो […]
काठमाडौंमा घोडेजात्रा पर्व मनाइयो
काठमाडाैं । काठमाडौंमा घोडेजात्रा पर्व मनाइएको छ । रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा एक विशेष समारोहका बीच जात्रा सम्पन्न भएको हो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायतका उपस्थिति रहेको थियो । समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो । काठमाडौं […]
थप अनुशासित, निष्ठावान् एवं इमानदार हुन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले थप अनुशासित, निष्ठावान् एवं इमानदार हुनुपर्नेमा जोड दिएका छन् । सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट व्यवहार, बोली एवं वचनलाई आत्मसात् गरी नागरिकको अपेक्षाअनुरूप जिम्मेवारी बहन गर्न उनले निर्देशन दिएका हुन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले कार्यशैलीमा […]
मन्त्रिपरिषद्को टुंगो लागेको छैन , मिडिया ट्रायल नगर्नु : रवि लामिछाने
काठमाडौँ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले थप अनुशासित, निष्ठावान् एवं इमानदार हुनुपर्नेमा जोड दिएका छन् । सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट व्यवहार, बोली एवं वचनलाई आत्मसात् गरी नागरिकको अपेक्षाअनुरूप जिम्मेवारी बहन गर्न उनले निर्देशन दिएका हुन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले […]
मन्त्रिपरिषद्को टुंगो लागेको छैन , मिडिया ट्रायल नगर्नु : रवि लामिछाने
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री नियुक्ति प्रक्रिया अझै अन्तिम अवस्थामा नपुगेको भन्दै सांसदहरूलाई यस विषयमा मिडियामा अनुमान वा दबाब सिर्जना नगर्न निर्देशन दिएका छन्। पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापतिले मन्त्री बनाइदिनुहोस् वा ‘फलानो मन्त्री’ भनेर प्रचार नगर्न आग्रह गरेका हुन् उनले स्पष्ट पारे, “अहिलेसम्म क–कसलाई मन्त्री […]
बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा घट्यो
काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा घटाएको छ। मंगलबार राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै तोकिएका क्षेत्रमा गर्नुपर्ने कर्जा प्रवाह को सीमा र क्षेत्रहरूमा परिमार्जन गरेको हो । नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले २०८३ पुस […]