सहज राजनीतिक निकासका लागि सबै पक्षलाई जिम्मेवार बन्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन्। शनिबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री, अन्य मन्त्रीहरू र चारै सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलपछि उनले यस्तो आग्रह गरेकी हुन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेकी छन्, ‘फागुन २१ मा निर्धारित प्रतिनिधि […]

बंगलादेशमा हुने काभा पुरूष नेसन्सका लागि नेपालको तयारी अन्तिम चरणमा

नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बंगलादेशमा हुने सेन्ट्रल एसियन भलिबल संघ (काभा) नेसन्सको तयारीमा रहेकाे छ। काभा नेसन्सबाट नेपाली टोली करिब २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किने भएकाे हाे। नेपालले आगामी अक्टोबर २२ देखि २८ तारिखसम्म बंगलादेशको ढाकामा हुने काभा पुरुष नेसन्स कप खेल्न लागेको छ। यसको तयारीका लागि नेपाली टोलीले गत असोज २ गतेदेखि प्रशिक्षण […]

बरिष्ठ अधिवक्ता घिमिरेले छाडे रास्वपा

कानुन विभागलगायतमा रहेर काम गरी आबद्धता देखाएका बरिष्ठ अधिवक्ता नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन्। उनले महामन्त्रीलाई पत्र लेखी जिम्मेवारीसहित पार्टीबाट अलग भएको जानकारी गराएका थिए। उनले शुक्रबारदेखि आफू पार्टीमा नरहने जानकारी गराएका हुन् । घिमिरेले कानुन, नीति, नियमावली र पार्टी विधान मस्यौदा कार्यदलमा रहेर योगदान दिएका थिए। प्रवासी नेपाली र गैर आवासीय […]

संसद विघटन गर्नेहरूले संसद पुनस्र्थापनका कुरा गर्नु हास्यास्पद : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले पटक-पटक संसद विघटन गर्नेहरूले संसद पुनस्र्थापनका कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रमका उनले नेकपा एमाले अध्यक्ष केपी शर्माप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले तोकेको समयमा निर्वाचन नभए अर्को अराजकता निम्तिने खतरा रहेको बताए […]

दक्षिण कोरियाको निर्यात १४.४ प्रतिशतले वृद्धि

दक्षिण कोरियाको निर्यात मात्रामा सेप्टेम्बर महिनामा १४.४ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि केन्द्रीय बैंकको डेटा अनुसार, इलेक्ट्रोनिक उत्पादनहरूको उच्च मागका कारण आठौँ महिना लगातार बढ्दै गएको हो । कोरियाको केन्द्रीय बैंक(बीओके) का अनुसार, निर्यात मात्राको सूचकाङ्क सेप्टेम्बरमा गत वर्षको समान महिनासँग तुलना गर्दा १४.४ प्रतिशतले वृद्धि भएको हो । यसले फेब्रुअरीदेखि निरन्तर वृद्धि […]

रोनाल्डो बने विश्वकप छनोटमा सर्वाधिक गोलकर्ता

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो फिफा विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले युरोपियन छनोटमा हंगेरीविरद्ध दुई गोल गर्दै विश्वकप छनोटमा सर्वाधिक ४१ गोलको नयाँ कीर्तिमान राखेका हुन् । उनले ग्वाटेमालाका पूर्वखेलाडी कार्लोस रुइजको ४० गोलको कीर्तिमान तोडेका हुन् । रोनाल्डोले अहिलेसम्म ५० विश्वकप छनोट खेलमा सहभागी हुँदै रेकर्ड बनाएका हुन् । सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनाका लियोनल […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पनि बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । आजको बैठक बसेर छठपछि बस्ने गरी स्थगित हुने सम्भावना रहेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । शुक्रबार २१ केन्द्रीय सद्स्य र ४ प्रदेश सभापतिले धारणा राखेका थिए । बिहीबार ७ जना केन्द्रीय सदस्यले […]

सुन पसलमा छापा हानेपछि जनकपुर तनावग्रस्त, १० जना प्रहरी घाइते

तिहारको पूर्वसन्ध्यामा जनकपुरधाम तनावग्रस्त बनेको छ । जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप भएको हो । जसमा प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा जनकपुरधाम उद्योगवाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् । यता झडपमा १० जना प्रहरी घाइते भएको […]

काठमाडौंका यी पाँच स्थानमा विरोधका कार्यक्रम गर्न बन्देज

काठमाडौंका विभिन्न पाँच क्षेत्रहरूमा दुई महिनासम्म पाँचजनाभन्दा बढी भेला भई प्रदर्शन, धर्ना, जुलुस विरोधका कार्यक्रम गर्न नपाइने भएको छ । विरोधका कार्यक्रमहरू आयोजना गर्दा उत्तेजित भिडबाट तोडफोड, आगजनी जस्ता उच्छृंखल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम् हुलदंगा वा अशान्ति हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विराेधका कार्यक्रमहरू निषेध गर्न […]